pani-1786865868.jpg
Sunday, 16 Aug, 2026

समाचार


काेराेना संक्रमितको शव व्यवस्थापनमा खटेका १० जना नेपाली सेनामा पनि कोरोना पुष्टि

1593065330armysalute-1596021275.jpg

महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए। संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला...

उद्योग वाणिज्य संघद्वारा ¥याली प्रदर्शन

106997062_301976454809236-1594372947.jpg

कारोना भाइरस (कोभिड १९) का कारण व्यवसायीहरु धरासायीमा परेको भन्दै थाहानगर उद्योग वाणिज्य संघले शुक्रबार ¥याली मार्फत् बैंक तथा वित्तीय संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।  प्लेकार्डसहित थाहानगर उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको ¥याली शिखरकोटस्थित कृष्ण मन्दिरमा पुगेर कोण सभामा परिणत भएको थियो । ¥यालीमा ‘संकटको समयको...

थाहाको बजेट : कृषि र स्वास्थ्यलाई प्राथमिकता

budget-pic-1593854514.jpg

थाहा नगरपालिकाको आगामी आथिक वर्ष २०७७–०७८ को बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ ।  थाहाको सातौं नगरसभाले पारित गरेको बजेटमा नगर तथा वडास्तरका योजनहरुमा समेत कृषि र स्वास्थ्यलाइ प्राथमिकता दिइएको हो ।  बजेट अनुुसार कृषि विकास शाखाको बजेट २ करोड ६ लाख ५० हजार रुपिया रहेको छ भने स्वास्थ्य शाखाको बजेट ६ करोड ५२ लाख ५१ हजार...

स्वदेश फर्कने मकवानपुरेलाई हेटौंडा उपमहानगरपालिकाले निःशुल्क क्वारेन्टाइनको व्यवस्था मिलाउने

कतारबाट अनिल पराजुली । प्रवासबाट स्वदेश फर्कने मकवानपुरेलाई हेटौंडा उपमहानगरपालिकाले निःशुल्क क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउने भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयले खाडी, मलेसिया, कोरिया, अष्टेलिया सहित युरोप अमेरिकाबाट स्वदेश फिर्ता हुने मकवानपुरेहरुलाई निःशुल्क क्वारेन्टाइनको व्यवस्था मिलाउने भएको हो...

थाहानगरभित्र संघीय सरकारको बजेट कहाँ–कहाँ प¥यो ? (सूचीसहित)

thaha-map-1591608159.jpg

गत जेठ १५ गते संघीय सरकारका अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा थाहानगरपालिकाको लागि कुन कुन क्षेत्रमा बजेट समावेश भयो ? यो प्रश्न थाहा नगरबासीका लागि सर्वत्र चासो भइरहेको बेला यही क्षेत्रका संघीय साँसद विरोध खतिवडाले यसबारे जानकारी गराएका छन् । अर्थमन्त्रीको बजेटमा एकमुष्ठ बजेट आउने हुँदा क्षेत्र, शीर्षक र योजनागत रुपमा आउने बजेटको...

स्वर्गीय केसीको स्मृतिमा दीप प्रज्वलन, छोरीको नाममा अक्षय कोष स्थापना गरिने

purnadhoj-1591586760.jpg

जेसीवी दूर्घटनामा परी निधन भएका थाहा–४ का पूर्णध्वज केसीको स्मृतिमा पालुङ जेसीज, शिखरकोट बजार व्यवस्थापन समिति र शिखर क्लबले संयुक्त रुपमा आइतबार साँझ शिखरकोटमा दीप प्रज्वलन गरेको छ । दिवंगत आत्माको चीर शान्तिको कामनासहित मौन धारणसमेत गरिएको छ । शिखरकोटको कृष्ण मन्दिरमा भएको उक्त दीप प्रज्वलन कार्यक्रममा थाहा नगरपालिका वडा नं ३ का...

थाहानगरका ३२ पोथी कुकुरलाई संगिनी सुई !

थाहानगरका घरमा पालिएका र छाडा रहेका ३२ पोथी कुकुरलाई संगिनी सुई लगाएर अस्थायी बन्ध्याकरण गरिएको छ ।  नगरमा कुकुरहरुको संख्या न्यूनीकरण र नियन्त्रणका लागि भन्दै थाहा नगरपालिका पशु शाखाले ती कुकुरहरुलाई बन्ध्याकरण गरेको हो । अब कुकुरको प्रजनन् समय शुरु हुने भएकोले प्रजनन् अगावै पोथी कुकुरलाई बन्ध्याकरण गरिएको थाहा नगरपालिका पशु...

‘लकडाउनको अवज्ञा गरेर पसल खोल्ने भनेको होइन’

हेटौंडामा लकडाउनको अवज्ञा गर्दै जेठ २१ गतेबाट सबै व्यवसायहरु खोल्ने भनी केही संचारमाध्यमहरुमा समाचार आएपछि मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले संघको बैठकमा त्यसप्रकारले निर्णय नभएको स्पष्ट पारेका छन् ।  बरिष्ठ उपाध्यक्ष न्यौपानेले जेठ २१ बाट मकवानपुरमा बिहान ६ देखि ९ बजे सम्मको समयमा सबै व्यवसायहरु...

बिसिङ्खेलको अग्निपीडितलाई पालुङ जेसीजको सहयोग 

rahat-1591012354.jpg

शनिबार राती आगलागीमा परी घर, खाद्यान्न, लत्ताकपडासहित सबै सामानहरु जलेपछि पीडामा परेका थाहा नगरपालिका–१० विसिङ्खेलका तीन परिवारलाई पालुङ जेसीजले प्याकेजमा खाद्यान्न वितरण गरेको छ ।  विसिङ्खेलमा तीन तले घर जलेर नष्ट भएपछि उक्त घरमा बस्दै आएका तीन परिवारलाई पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनोज रायमाझीको नेतृत्वमा गएको टोलीले...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...