Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

उद्योग वाणिज्य संघद्वारा ¥याली प्रदर्शन

106997062_301976454809236-1594372947.jpg

कारोना भाइरस (कोभिड १९) का कारण व्यवसायीहरु धरासायीमा परेको भन्दै थाहानगर उद्योग वाणिज्य संघले शुक्रबार ¥याली मार्फत् बैंक तथा वित्तीय संस्थाहरुको ध्यानाकर्षण गराएको छ । 

प्लेकार्डसहित थाहानगर उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको ¥याली शिखरकोटस्थित कृष्ण मन्दिरमा पुगेर कोण सभामा परिणत भएको थियो । ¥यालीमा ‘संकटको समयको माग—एकअर्काप्रति मैत्रीपूर्ण व्यवहार’, जीवन रहे आर्थिक दायित्व व्यहोरौंला ।, आत्महत्याको लागि दबाव दिन पाइदैन ।, व्यवसायीले आत्महत्या गर्ने दिन नआओस्, व्याज किस्ताको दवाब—बैंकको अव्यवहारिक प्रयास, सहज भएपछी आफै तिर्न आउछांै — फोन चिठीपत्रको कष्ट नगरौं, लकडाउन शुन्य समय हो—बैंक व्याज माग्न पाइदैन, व्यवसाय संरक्षणको अधिकार सुनिश्चित गर, बैंकको एकाधिकार बन्द गर, मसान्तमा आइदैन—व्यवसायी मार्न पाइदैन’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए । 

¥यालीसहितको कोणसभामा संघका अध्यक्ष कविराज खत्रीले व्यवसायीहरुले कारोना भाइरस र लकडाउनले व्यवसायमा पारेको असरका बारेमा स्पष्ट पारेका थिए । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...