pani-1786865868.jpg
Monday, 28 Sep, 2026

समाचार


बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै

FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८३’ आयोजना हुने भएको छ। चन्द्रागिरि नगरपालिकाको सहकार्यमा सिन्हः स्वाँ दाफा खलः ले नेवारी मौलिक संस्कृति, परम्परागत बाजागाजा तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत

FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र शैक्षिक सहकार्य विस्तारका सम्भावनाबारे छलफल गरेका छन्। राजदूत बासलाई हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख तथा जनप्रिय क्याम्पसमा सञ्चालित कृषि विज्ञानमा स्नातक कार्यक्रम सञ्चालक समितिकी अध्यक्ष मीना कुमारी लामा, प्रमुख...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न

FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष शत्रुधन प्रसाद गुप्ताको सभाध्यक्षता र त्रि। वि। का उपकुलपति प्रा। डा। भोला थापाको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको छ । विशिष्ट अतिथि पुर्व उपकुलपति द्वय प्रा। डा। दिपक अर्याल र प्रा। डा। तिर्थराज खनिया रहनु भएको...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित

InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित हुनुभएको छ। कर्पोरेट मिडिया ग्रुपद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘ईश्वरलाल १८औँ कर्पोरेट बिजनेस अवार्ड २०२६’ समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हरि ढकालले कार्कीलाई उक्त...

एक महिनादेखि जारी मलमास स्नान तथा पुरुषोत्तम महात्म्य समापन, मत्स्यनारायण मन्दिरमा श्रद्धालुको उल्लेखनीय सहभागिता

FB_IMG_1781700445624-1781700462.jpg

थाहा, असार ३ - थाहा नगरपालिका–२ सोल्टुस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मत्स्यनारायण मन्दिरमा एक महिनादेखि सञ्चालन हुँदै आएको मलमास स्नान तथा पुरुषोत्तम महात्म्य कार्यक्रम विधिवत रूपमा सम्पन्न भएको छ। धार्मिक आस्था, परम्परा र समुदायको एकतालाई उजागर गर्ने उक्त अनुष्ठान समापनसँगै मन्दिर परिसर भक्तजनको उपस्थितिले भरिभराउ बनेको...

नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

FB_IMG_1781482885790-1781483023.jpg

असार ३०–३१ — नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन “सामुदायिक क्याम्पसका जनशक्तिको पेसागत पहिचान, स्तरोन्नति र व्यवस्थापन: दिगो उच्च शिक्षाको मार्गचित्र” भन्ने मूल नारासहित ललितपुरको धोबिघाटस्थित सिद्धार्थ बैंक्वेटमा सम्पन्न भएको छ। सङ्घका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनका...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी

InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा बिनिषा अमात्य, सचिवमा भुपेन्द्र गोपाली, उपसचिवमा जानवी दर्लामी, कोषाध्यक्षमा बिराज रायमाझी तथा सदस्यहरूमा नारद भट्ट, निर्मल केसी, सुरज पौडेल, हेमन्त कुँवर, आशिष...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित

InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि दाहाललाई सम्मान गरेको छ । पेट्रोलियम विक्रेता सङ्घको शनिबार हेटौँडामा भएको १४ औँ वार्षिक साधारण सभाका अवसरमा सघले पत्रकारद्वय विष्ट र दाहाललाई सम्मान गरेको हो । मकवानपुर जिल्लामा रहेर जिल्लाको आर्थिक एवं सामाजिक क्षेत्रको...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन

InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा रमेश मधिकर्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको सचिवमा सुजन श्रेष्ठ र कोषाध्यक्षमा पूर्ण लक्ष्मी कर्मचार्य चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा बिरेन्द्रलाल श्रेष्ठ, पुरुषोत्तम...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...