Tuesday, 25 Aug, 2026

थाहा नगर


चुनावी बाचा पूरा गर्दै थाहा ४,दामनमा शिविर सम्पन्न

Screenshot_20220717-19032-1658064648.png

थाहा नगरपालिका वडा न ४ को असार ६ गतेको निर्णय अनुसार प्रत्येक महिनाको पहिलो आइतबार ४ न वडाको माथिल्लो भेगको जनताको सेवालाई सहज हुनेगरी ब्यक्तिगत घटना दर्ता शिविर गर्ने भन्ने अनुसार आज दामनको सहरी स्वास्थ किल्निकमा ब्यक्तिगत घटना दर्ता शिविर सम्पन्न भएको छ। वडा सचिव पाल्साङ्ग लामाले जानकारी दिए अनुसार शिविरमा सेवाग्राहीको चासो देखियको...

स्थानीय स्काउटले थाहाका शिक्षक लाई तालिम दिने।

Screenshot_20220716-21415-1657987222.png

स्थानीय स्काउट थाहा नगर समितिकाे आज बसेकाे बैठकले थाहा नगर भित्र रहेका विद्यालयका शिक्षकहरुलाई आगामी साउन १६ गते देखि २१ गते सम्म बिटिसि/पिटिसि ट्रेनिङ संचालन गर्ने निर्णय गरेको छ।स्थानीय स्काउटको संयोजक गणेशमान श्रेष्ठको अनुसार तालिम  झम्केश्वरी मा. वि. ओखरबजारमा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो साथै वहाँले वार्षिक...

अक्सिजन प्लान्टमा अनियमितता भएको भन्दै थाहाका प्रमुख प्रशासकिय अधिकृत सहित ३ जना बिरुद्ध अख्तियारमा उजुरी ,

Screenshot_20211223-10483-1657863754.png

मकवानपुरको थाहा नगरपालिकाले आपूर्तिकर्तासँगको सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किनेको खुल्न आएको छ । भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) कबोल गर्नेसँग अक्सिजन प्लान्ट खरिद नगरी १ करोड १० लाख बढी कबोल्नेसँग ठेक्का सम्झौता गरेको फेला परेको छ । अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने सुभारम्भ सर्भिस ट्रेडर्स...

बज्रबाराही बजार ब्यबस्थापन समिति पुनर्गठन अध्यक्षमा राजभाइ श्रेष्ठ

Screenshot_20220713-19234-1657720297.png

थाहा नगरपालिका वडा न ६ मा अबस्थित नगरको मुख्य बजार बज्रबाराही बजार ब्यबस्थापन समिती पुनर्गठन गरिएको छ।आज भएको भेलाले राजभाइ श्रेष्ठको अध्यक्षतामा समितिको पुनर्गठन गरिएको हो। नवगठित समितिको सचीवमा श्रवण कुमार बलामी ,कोषाध्यक्षमा जितेन्द्रमान महर्जन ,तथा सदस्य हरुमा वसन्त जोशी ,श्याम बहादुर बिडारी ,बिराज बलामी ,लक्ष्मि मिया देवी र...

मालपोत शिखरकोटले तोक्यो जग्गाको न्युनतम मुल्यांकन (हेर्नुस कहाँको जग्गाको मूल्य कति?)

Screenshot_20211223-12194-1657717920.png

असार २८ गते मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको अध्यक्षतामा बसेको न्युनतम मुल्य निर्धारण समितिको बैठकले श्रावण १ गतेदेखी लागुहुनेगरी मालपोत कार्यालय शिखरकोटको कार्यक्षेत्रमा रजिश्ट्रेसन हुने लिखतको न्युनतम मुल्यांकन रकम तोकेको छ। मालपोत नियमावली २०३६(संसोधित सहित)को नियम ५(ख)को प्राबधान बमोजिम थैली रकम कायम...

पर्वतीय वनस्पति उद्यान दामनमा अबदेखि प्रवेश शुल्क लाग्ने

Screenshot_20220712-18055-1657628839.png

वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले व्यवस्थापन गर्दै आइरहेको पर्वतीय वनस्पति उद्यान दामनमा पनि आज देखि प्रवेश शुल्क लाग्ने भएको छ । वनस्पति अनुसन्धान केन्द्र,मकवानपुरको प्रमुख रघुराम पराजुली,बैज्ञानिक अधिकृत चन्द्रकला ठाकुर र वनस्पति सहायक सागिर हुसेनले आज पर्वतीय वनस्पति उद्यान दामनमा स्थानीयहरुको भेला माझ एक  जानकारी मुलक...

थाहामा आंशिक स्थानीय भु–उपयोग नीति तयार,त्रिभुवन राजपथको २ सय मिटर क्षेत्रमा कित्ताकाट हुने

thahah-1657554730.jpg

भु उपयोग निति लागू नहुदा थाहा नगरभित्र मालपोत नापी सम्बन्धि कार्यमा कठिनाइ भइ रहेको सन्दर्भमा  २७ गते बसेको नगर कार्यपालिकाको बैठकले निश्चित क्षेत्र तोकि हाललाइ कित्ताकाट हुनेगरी निर्णय गरेको छ। थाहा नगरपालिकाको भु-उपयोग नीति तर्जुमा भै नसकेको र उक्त नितिहरु तयार पार्न बिज्ञहरुको आबश्यकता पर्ने ठानी ,स्थानीय भु-उपयोग नीति तयार...

तमु विद्यार्थी मकवानपुरको दोश्रो जिल्ला अधिवेशन सहारा रिसोर्टमा सम्पन्न ।

Screenshot_20220709-19015-1657384359.png

सम्पुर्ण तमु(गुरुङ)विद्यार्थी एकजुट हौं ,गुरुङहरुको भाषा ,धर्म कला र सस्कृती संरक्षण अभियानमा सरिक हौं भन्ने नाराका साथ नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला समिति मकवानपुरको दोश्रो जिल्ला अधिवेशन थाहा नगरको सहारा रिसोर्टमा सम्पन्न भएको छ। मकवानपुर जिल्ला संयोजक अमृता गुरुङ्गको अध्यक्षता मा सम्पन्न अधिवेशनमा प्रमुख अतिथी,नेपाल तमु...

इप्रका पालुङ्गले नष्ट गर्यो ४२२ केजी गाँजा

Screenshot_20220705-20450-1657033265.png

गत जेठ ८ गते थाहानगरको घर्तिखोलामा रोकिराखेको मिनिट्रक बाट बेवारिसे अबस्थामा फेला परेको २८ पाकेट (४२२ केजि ) लागुऔषध गाजा ईलाका प्रहरी कार्यालय पालुङ्गले आज नष्ट गरेको छ। ३ न वडा अध्यक्ष लगायतका रोहवरमा ईलाका प्रहरी कार्यालयको पछाडि खोला नजिकै जलाएर नष्ट गरेको इप्रका पालुङ्गका प्रमुख दुर्गा खनालले बताउनुभयो।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...