pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026

थाहा नगर


माधव कार्की र सानोभाई सिन्तानले १/१ वटा लाखेको मुकुट सहयोग गरे

Screenshot_20220811-09270-1660189482.png

मकवानपुर थाहानगरको साँस्कृतिक क्षेत्र पालुङ शहरको नेवारी संस्कृति र परम्परा प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले दुईवटा लाखेको मुकुट सहयोग भएको छ । पालुङ सामुदायिक भवनमा भएको एक कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर २ मा रहेको डाँडाघरे होमस्टेका संचालक माधव कार्की र सानोभाई सिन्तानले १/१ वटा लाखेको मुटुट सहयोग गरेको स्थानीय...

कोरोना महामारीले रोकियको कृष्ण जात्रा यसबर्ष भब्य हुने,घैटो फुटाइ संगै लिटिल कृष्ण प्रतियोगिता हुने,

Screenshot_20220810-13335-1660140234.png

कृष्णाष्टमीको अवसरमा थाहा नगरपालिकाको शिखरकोटमा ४ भाद्र दिउँसाे घैटो फुटाई प्रतियोगिता हुने भएको छ ।  वर्षेनी हुने यो प्रतियोगितामा मकवानपुरसहित धादिङका समेत सहभागी हुने गरेका छन् । शिखर क्लब तथा बजार व्यवस्थापन समितिको आयेजना हुने प्रतियोगिता भब्यताका साथ सम्पन्न हुने छ जात्राको  अवसरमा  यहि भाद्र ४गते घैटो फुटाइ कार्यक्रमको...

थाहाका उपप्रमुखले गरे बोलबम यात्राको सुरुवात,

Screenshot_20220807-17291-1659873065.png

२०६८ साल देखि मकवानपुरको उत्तरी भेग दामन पालुङ मा स्थापना भै प्रत्येक बर्ष श्रावण मा बोलबम कावरिया संघ ले बोलबम यात्रा गर्दै आइरहेकोमा यश बर्ष श्रावण २३ गते शोमबार बिहान ६ बजे त्रिवेणि धाममा जल भरी पाणुकेश्वर मन्दिरमा जल चढाइ ऋषेश्वर मन्दिर सम्म पैदल यात्रा गर्ने कार्यक्रम अन्तर्गत बोलबम कावारीया संघले आज श्रावण २२ गते शिखरकोट देखि...

थाहामा संचालित स्काउटको आधारभूत तालिमको समापन,थाहाका उपप्रमुख गोपाली दिक्षित ,

Screenshot_20220806-19203-1659793276.png

Caption शम्भु अधिकारी ,,थाहापाटी /फोटो श्रीकृष्ण श्रेष्ठ नेपाल स्काउटको थाहा नगरपालिका स्थानीय समितिले ६ दिने ५०५औं बि टि सि ३६७ औं पि टि सि  आधारभूत तालिमको एक भब्य समारोहका बिच समापन गरीयको छ । थाहा नगरपालिका वडा नम्बर १ स्थित झम्केश्वरी माविमा १६ साउन सोमबारबाट तालिम शुरु गरिएको तालिम समापन समारोह स्थानीय स्काउट थाहा नगरपालिकाका...

प्राबिधिक स्फेसिफिकेशन अनुसार आइपुग्यो अक्सिजन प्लान्ट

Screenshot_20220804-19372-1659621346.png

थाहा नगरपालिकाले खरिद गरेको अक्सिजन प्लान्ट नगरमा आइपुगेको छ।थाहा नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सार्वजनिक खरिद एन तथा नियमावली बमोजिम ठेक्का पायको सुभारम्भ सर्भिस ट्रेडस प्रालिले १ करोड १० लाख ११ हजार ९९ सय रुपैयाँको अक्सिजन प्लान्ट खरिद गरि थाहा नगर ल्याइपुर्यायको हो। थाहा नगर आइपुगेको...

थाहा ४ का दुइ खानेपानी उपभोक्ता समितीको दशक बित्दा पनि भएन भेला।

Screenshot_20220802-22081-1659458337.png

थाहा नगरपालिकाको वडा न ४ साबिक दामन गाबिस ४,५ को दामन खानेपानी उपभोक्ता समिति तथा तत्कालीन वडा न ६ किटेनिको कारुल खोला खानेपानी उपभोक्ता समितिले दशक बितिसक्दा पनि उपभोक्ता भेला नगरेको,हिसाब किताब सार्बजनिक नगरेको उपभोक्ता हरुले गुनासो गरेका छन।दामन खानेपानी र कारुल खोला खानेपानी दुबैको उपभोक्ता समेत रहेका थाहा ४ का बिक्रम केसिले दुबै...

थाहामा स्काउटको आधारभूत तालिम शुरु, २५ विद्यालय सहभागी

Screenshot_20220801-19113-1659360571.png

नेपाल स्काउटको थाहा नगरपालिका स्थानीय समितिले ६ दिने आधारभूत तालिम शुरु गरेको छ । थाहा नगरपालिका वडा नम्बर १ स्थित झम्केश्वरी माविमा १६ साउन सोमबारबाट तालिम शुरु गरिएको हो ।  थाहा नगरपालिकाका आधारभूत र माध्यमिक विद्यालयहरुलाई लक्षित  गरी तालिमको आयोजना गरिएको स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाका संयोजक गणेशमान श्रेष्ठले...

थाहामा नयाँ प्रशासकीय अधिकृत काफ्लेको हाजिर ।

Screenshot_20220801-17251-1659354185.png

थाहा नगरपालिकाको प्रशासकीय अधिकृतको रुपमा होमनाथ काफ्ले आज बाट नगरपालिकामा हाजिर भएका छन। काफ्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट थाहामा सरुवा भएका हुन ।काफ्ले लाई आज साउन १६ गते थाहा नगरपालिकाका प्रमुख,उपप्रमुख लगायत नगरका कर्मचारीहरुले थाहामा स्वागत गरेका छन। थाहाका प्रशासकीय अधिकृत हरीलाल पुरीको निजगढ नगरपालिकामा...

थाहाका पोथी कुकुरलाई लगाउने सुइँ कार्यक्रम स्थगित !

Screenshot_20220729-15352-1659322950.png

थाहा नगरपालिकाले कुकुर नियन्त्रण गर्नका लागि पोथी कुकुरलाई गर्भनिरोधक तीन महिने सुई लगाउने कार्यक्रम स्थगित भएको छ । थाहा नगरपालिकाका भेटेरिनरी अधिकृत राघविन्द्र मिश्रले सूचना जारी गर्दै सुई लगाउने कार्यक्रम हालका लागि स्थगित गरिएको जानकारी दिएका हुन् । यसअघि शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै कुकुरको संख्या बढ्न नदिनका लागि...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...