Tuesday, 25 Aug, 2026

थाहा नगर


विकास निर्माणमा जनसहभागिताको उदाहरण पेश गर्दै सोल्टु।

309490987_117222130004225-1664638638.jpg

थाहा नगरपालिकाको वडा न २ स्थित सोल्टुमा नगरपालिकाको आर्थिक बर्ष २०७९र०८० को ३० लाख बिनियोजित बजेट बाट सोल्टु मोटरबाटो स्तरोन्नति तथा स्ल्याब ढलान कार्य सम्पन्न भएको छ। भाद्र २३ गते सुजन कार्कीको अध्यक्षतामा गठित उपभोक्ता समितिले असोज १४ गते सम्ममा नै प्राविधिक स्टमेट अनुसार छिटो काम सक्कायको उपभोक्ता समितिको अध्यक्ष सुजन कार्कीले...

थाहामा विभिन्न संघसंस्था द्वारा शुभकामना तथा चियापान

309491672_117954790961011-1664633242.jpg

थाहा नगरपालिकामा आयोजित पालुङ बहुउद्देश्यीय सहकरी संस्थाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थाहा नगरका उपप्रमुख भरत गोपालीले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । थाहा नगरको थानाबजारमा पालुङ बहुउद्देश्यीय सहकारीले सनिवार आयोजना गरेको दसै, तिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वको...

कुन्छाल र कुलगाउँको दाफा भजनमाला बिमोचन,

310068630_169052797131796-1664553699.jpg

थाहा नगरको परम्परागत गाउँ कुन्छाल र कुलगाउँको नेवारी समुदायको प्रचलित तथा परम्परागत भजन दाफा भजन लाई नयाँ पुस्तालाई आफ्नो रिति परम्परा  हस्तान्तरण गर्न र दाफा भजनको लिपि लाई संरक्षण गर्नको निम्ति थाहा नगरपालिका वडा न १ को आयोजना तथा सुनौलो सामुदायिक सिकाइ केन्द्र र जिवन्त शिक्षाको सहकार्यमा कुन्छाल ,कुलगाउँ दाफा भजन माला संग्रहको...

थाहाका डेढ सय कुकुरहरुलाई लगाइयो रेविज विरुद्धको सुइँ

308952516_167735256931366-1664374676.jpg

१५ औं विश्व रेविज दिवसको अवसरमा थाहा नगरपालिकाको पशु शाखाको आयोजनामा तीन दिन नगर भित्रका सामुदायिक कुकुर र घरपालुवा कुकुरहरुलाई रेविज विरुद्धको सुइँ लगाइ मनाइयको छ। असोज ११ देखि १३ गते सम्म कुकुरहरू लाई रेविज विरुद्धको सुइँ लगाउने क्रममा थाहा नगरपालिकाको दामन ,सिमभन्ज्याङ,नयाँगाउँ ,शिखरकोट,गोपालीगाउँ ,थानाबजार,ओखरबजार,१ न वडाको...

सूचना प्रवाहमा जिल्लाकै उत्कृष्ट थाहा

Screenshot_20220927-12402-1664261774.png

नेपालको संविधान र सूचनाको हक सम्बन्धि ऎनमा व्यवस्थाको कार्यान्वयनको सन्दर्भमा थाहा नगरपालिकाले जिल्लाको १० वटा पालिका मध्य उत्कृष्ट सूचना र प्रबिधिको उपयोग गरि जनताको सुसूचित हुने अधिकारलाई प्रत्याभूत गरेको भन्दै जिल्ला समन्वय समिती मकवानपुरले सम्मान गरेको छ। ११ असोजमा हेटौंडामा सम्पन्न एक कार्यक्रमका विच थाहा नगरपालिकालाई...

स्थानीय वन ऎन सामुदायिक मैत्री बनाउन सरोकारवालाको आग्रह ।

308635470_652888746116406-1664195178.jpg

थाहा नगरपालिकाको बिकास घरमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर र स्थानीय महासंघ थाहा नगरपालिकाको आयोजनामा स्थानीय बन एन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी कार्यान्वयनको लागि समन्वयनको लागि समन्वयात्मक  वैठक भएको हो । कार्यक्रममा नीति नियमको कार्यान्वयनमा स्थानीय तहले अधिकार प्राप्त गरे कि गरेनन् भन्ने बिषयमा समेत...

बज्रवाराहीको धार्मिक तथा सार्वजनिक स्थानको सरसफाइ

308496261_173682805001969-1664026333.jpg

"आफ्नो ठाउँ आफै सफा गरौ" भन्ने नाराका साथ बज्रबाराही बजार ब्यबस्थापन समिति, थाहा   नगरपालिका ६ नं वडा कार्यालय र लभग्रीन नेपालको संयुक्त आयोजनामा आज बज्रबाराहीमा अवस्थित धार्मिक क्षेत्र तथा बजार सरसफाइ  कार्यक्रम सम्पन्न भएको छ।बज्रबाराही मन्दिर परिसर ,नन्दीकेश्वर, पशुपति, गणेश स्थानको साथै सरस्वती बजारमा सफाइ गरेका छन।सरसफाइ...

संबिधान दिवसको अवसरमा,पालुङ जेसिज द्वारा दिप प्रज्वलन।

Screenshot_20220919-21344-1663603122.png

२०७२ असोज ३ गते नेपालको नयाँ गणतन्त्रात्मक संबिधान जारी भएको दिनलाई स्मरण गर्दै पालुङ्ग जेसिजले थाहा नगर २ मा अबस्थित प्रसिद्ध धार्मिक स्थल पाण्डुकेश्वर महादेव मन्दिर परिसरमा दिप प्रज्वलन गरि मनाएको छ। पालुङ्ग जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षता तथा वडा न २ का अध्यक्ष बम बहादुर सिङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न दिप...

रुदानेको शालिक संगै संविधान दिवस।

Screenshot_20220919-18100-1663594906.png

थाहा नगरपालिका वडा न ३ र ४ ले  संयुक्त रुपमा थाहा आन्दोलनका प्रबर्द्धक तथा जनमुखी राजनितीज्ञ रुपचन्द्र बिष्टको सालिक भएको स्थान बिकास घरको प्रागंनमा दीप प्रज्वलन सहित संविधान दिवस मनाएको छ। दिप प्रज्वलन कार्यक्रममा वडा अध्यक्ष द्वय हिरेन्द्र कुमार रायमाझी र नारायण लामा सहित स्थानिय राजनीतिज्ञ तथा युवा हरुको सहभागीका साथै बजार...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...