pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थानकोट चित्लाङ सडक निर्माणमा थाहाको प्रमुखको भेटघाट ,चन्द्रागिरी र थाहाले संयुक्त पहल गर्ने।

1656079986846_3-1658818434.jpg

थाहा नगर प्रमुख बिष्णु बिष्टकाे नेतृत्वमा थाहा वडा नं ९ का वडा अध्यक्ष राजकुमार वलामी, जयराम लामिछाने, बिष्णुहरि ढकाल, सिताराम अर्याल, विनाेद महर्जन, विश्वमान श्रेष्ठ लगायत टाेलीले हिजाे भाैतिक याेजना सचिव श्री गाेपाल प्रसाद सिग्देलज्यू समक्ष थानकोट - चित्लाङ सडक तत्काल सञ्चालनमा ल्याउन र बिस्तृत सर्बेक्षण गरि लागत स्टमेट तयार गरी वजेट प्रवन्ध गरेर चालू आ.व.मा टेवा पर्खाल, पक्की नाली र कालाेपत्रे गर्न माग गरेकाे छ। 
सचिव सिग्देलले सडक बिभागका महानिर्देशक इन्जिनियर अर्जुनजंग थापासंग छलफल गरि तत्काल सडककाे पैराे पन्छाई खुलाउने र डिपिआर पुनर्मुल्याङ्कन, लगायत प्राबिधिक कार्य सम्पन्न गर्ने बताउनु भयको छलफलमा सहभागी बिष्णु प्रसाद ढकालले जानकारी दिनुभयो। 
महानिर्देशक इन्जिनियर  थापाकाे समन्वयमा भारीयन्त्र निर्देशनालयका निर्देशक भुवन अधिकारीले पैराे हटाउन आवश्यक भारी यन्त्र पठाइएको बताए। थानकोट चित्लाङ सडककाे सम्पूर्ण कार्य सम्पन्न गर्न थाहा नगरपालिका र चन्द्रागीरी नगरपालिकाले आवश्यक सम्पूर्ण सहयाेग गर्ने बिषयमा थाहा नगरका प्रमुख बिष्णु बिष्ट र चन्द्रागीरी नगरका प्रमुख धनश्याम गीरीबीच सहमति भएकाे छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...