Thursday, 08 Oct, 2026

थाहा नगर


१० लाख सम्मको योजनाको अनुगमन गरि भुक्तानी लिन थाहा नगरबाट सुचना जारी (हेर्नुस सुचना)

IMG_20220704_114552_628-1656914987.jpg

थाहा नगरपालिकाको वडा अन्तर्गत योजना को १० प्रतिशत रकम भुक्तानी हुन बाकी मध्य रु १० लाख सम्मको हकमा वडा स्तरीय अनुगमन समितिबाट अनुगमन गरि प्रतिबेदन पेश गर्ने कार्य असार २२ गतेसम्न योजना अनुगमन गरि भुक्तानी लिन थाहा नगरले सुचना जारी गरेको छ।साथै १० लाख भन्दामाथिको योजना नगरपालिका स्तरीय अनुगमन समितिबाट हुने सुचना जारी गरेको छ।...

वनस्पति उद्यान दामनमा सुरुवात गरियो "सेरेमोनियल प्लान्टेसन"

Screenshot_20220703-17430-1656849639.png

वनस्पति अनुसन्धान केन्द्र,मकवानपुर बृन्दावनले वनस्पति उद्यान पदमपोखरिमा २०७७ सालदेखि कार्यान्वयनमा ल्याएको एक भिन्नै उद्देश्य अनुरुपको वृक्षरोपण कार्यक्रम दामन वनस्पति उद्यानमा पनि  असार १८ गतेबाट  सुरु गरेको छ।स्थानीय छात्रा युडेन शेर्पाको जन्मोत्सवको अवसरमा  सुरुवात गरेको हो। कुनैपनी अवसरको उपलक्ष्यमा अथवा कसैको स्मृतिमा...

थाहाका सहकारीहरुले कोपोमिस प्रणालीमा जान लिय तालिम,

IMG_20220702_161530_710-1656773478.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना गर्न स्थानीय स्तरदेखि राष्ट्रियस्तर सम्म इन्टरनेटमा आधारित एकीकृत बिधुतिय ब्यबस्थापन सूचना प्रणाली (COOPOMIS) प्रणालीको हिजोदेखी सहारा रिसोर्टमा भएको दुई दिने तालिमको आज समापन भएको छ ।थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले...

थाहा नगर मातहतका सहकारीहरुलाई एउटै प्रणाली मातहत ल्याइदै।

IMG_20220701_111254_595-1656688318.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना गर्न स्थानीय स्तरदेखि राष्ट्रियस्तर सम्म इन्टरनेटमा आधारित एकीकृत बिधुतिय ब्यबस्थापन सूचना प्रणाली (COOPOMIS) प्रणालीको दुई दिने तालिम थाहाको सहारा रिसोर्टमा सुरु भएको छ। थाहा नगरपालिकाको सहयोगमा नगरपालिकाको नियमन भित्र पर्ने...

बिपदलाई मध्यनजर गर्दै,थाहामा स्टेरिङ्ग समिति तयारी अबस्थामा ,

IMG_20220630_124749_204-1656598871.jpg

थाहा नगर बिपद ब्यबस्थापनको आज थाहा नगरपालिकामा बसेको बैठकले थाहा नगरमा हाल मनसुनजन्य बिपदको समयमा भएका बिपदका क्षति तथा संभावित क्षति न्यूनीकरण गर्न ,वडागत रिपोर्टिङ गर्दै बिपद ब्यबस्थापनको लागि स्टेरिङ समिती गठन गरेको छ।बैठकले मनसुनजन्य बिपदलाइ मध्यनजर गर्दै पुर्व तयारी ,उद्दार,राहत बितरणलाई सम्बोधन गर्नकालागी नगर उपप्रमुख भरत...

थाहा नगरले नदिजन्य पदार्थ उत्खननको ठेक्का निकाल्यो।

Screenshot_20211223-10483-1656513482.png

थाहा नगरपालिकाले नगरपालिका भित्र नदिजन्य पदार्थ (ढुङ्गा ,गिट्टी ,बालुवा)उत्खनन् गर्न ठेक्का सम्झौता गर्न बोलपत्र आह्वान गरेको छ।(हेर्नुस सुचना)...

सहकारी ऐन,नियम मापदण्ड र अनुगमन सम्बन्धि अन्तरक्रिया सम्पन्न ।

IMG_20220629_113325_697-1656510354.jpg

सहकारी एन,नियम मापदण्ड र अनुगमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ।बागमती प्रदेश भुमी,ब्यबस्था,सहकारी तथा गरीबी निवारण मन्त्रालय बाग्मती प्रदेशको आयोजनामा कार्यक्रम भएको हो। जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल को अध्यक्षतामा थाहा नगरभित्रका सहकारी संस्था हरुको...

थाहामा,आबधिक बिकास योजना तर्जुमा गर्न दुई दिने कार्यशाला गोष्ठी ,

IMG_20220628_125757_594-1656425180.jpg

नेपालको संबिधान र कानुनमा ब्यबस्था भए बमोजिम स्थानिय तहले आफ्नो अधिकार क्षेत्र भित्र रहेका विषय र क्षेत्र समेट्ने गरि स्थानीय तहको आर्थिक सामाजिक बिकास गर्न आबधिक योजना तर्जुमा गर्नुपर्ने कानुनी प्राबधान अनुरुप थाहा नगरको विशिस्ठता,सम्भावना ,अवसर र आबश्यकता पहिचान गरि दीर्घकालीन सोचसहित आर्थिक सामाजिक बिकास र बाताबरणिय सन्तुलन...

थाहा नगरका प्रमुख बिष्ट,स्थानीय स्काउट द्वारा दिक्षित।

1656328756419_1-1656335392.jpg

स्थानीय स्काउटको कार्यालय थाहा नगरपालिकाको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधि बधाई तथा नगर प्रमुख /उपप्रमुख लाइ  दीक्षान्त गरेको छ। स्थानीय स्काउट थाहा नगरपालिकाको संयोजक गणेशमान श्रेष्ठको अध्यक्षता मा सम्पन्न दीक्षान्त कार्यक्रममा नगर प्रमुख बिष्णु बिष्ट लाई नेपाल स्काउट बागमती प्रदेश सदस्य असोक सारु मगरले दीक्षित तथा सपथ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...