himalen-2083-1778725505.jpg
Monday, 25 May, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

हेटौंडाको राप्ती रोडमा नो पार्किङ्ग कार्यान्वयनको तयारी 
व्यवसायी भन्छन राख्छौ राख्छौ 

parking-1-copy-1533001559.jpg

हेटौँडा उपमहानगरपालिकाकाको राप्तिरोड क्षेत्रमा “नो पार्कीङ” अभियानलाई कडाईका साथ कार्यान्वयन गरिने भएको छ ।   

हेटौंडा बजारलाई ब्यवस्थित र सडक जाम हुन नदिनका लागि राजमार्गमा “नो पार्कीङ” अभियान सुरु गरिएको भन्दै हेटौंडा उपमहानगरपालिका मेयस हरीबहादुर महतले आफ्नै पसल अगाढी बिच सडकमा व्यवसायीले मोटरसाईकल पार्किङ गर्न पाउनुपर्छ भन्नु कुनै तुक नरहेको बताए ।
कुनैपनि शहरमा राजमार्ग क्षेत्रमा सवारी पार्किङ नगरिएको र बजारमा भएको सवारी जामलाई अन्त्य गर्छु भनेर लाग्दा अबरोध गर्न खोज्नु जायज नभएको उनको भनाई रहेको छ ।

बजार क्षेत्र अन्तरगत राजमार्गमा सवारी पार्किङ गर्नमा तत्कालबटै रोक लगाईने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले बताए ।
राप्तिरोडका ब्यवसायीले राप्ती रोड क्षेत्रमा पार्किङ्ग गर्न पाउनुपर्ने माग राख्दै अवज्ञा गर्दै आएका छन्   


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति
InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको...

khane-1774766593.png