pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

हिमाल,पहाड र तराई एकै स्थानबाट देख्न सकिने थाहाको तारेभिर(हेर्नुस तस्वीर)

320439943_215293543157601-1674624931.jpg

तस्विर गणेश बिष्ट / थाहा नगर माघ ११/ थाहा नगरपालिका वडा न ४ को ऋषेश्वर सामुदायिक वन भित्र रहेको "तारे भिर"नगर तथा जिल्लाको नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास हुँदै गएको छ। थाहा नगरपालिका र भिमफेदी गाउँपालिकाको सिमानामा पर्ने तारेभिर बाट सुर्यास्त र सुर्योदयको साथमा तराई ,पहाड,हिमाल एकसाथ अवलोकन गर्न सकिने भएकोले पर्यटकहरू आकर्षित भएका हुन। थाहा नगरपालिकाको सिमभन्ज्याङ र गोलमोड नजिकैबाट करिव २०/२५ मिनेटको पैदल यात्रामा पुग्न सकिने तारेभिर लाई स्थानियहरु ऋषेश्वर महादेवको शिर भनेर भन्नेगरेका छन।जहाँ बुद्ध धर्मावलम्बीहरुले ध्यान जप गर्ने स्थान पनि हो। तारेभिर बाट उत्तर तर्फ रहेको हिमालय रेन्ज र दक्षिण तर्फ तराईका समथर भुभाग देखि भारत सम्मको भुभाग नाङ्गो आखाले स्पर्श गर्न सकिन्छ भने एकै स्थानबाट बिहान सुर्योदय तथा बेलुकी सुर्यास्तको दृश्य को मजालिन सकिन्छ। सिमभन्ज्याङ,गोलमोड र ऋषेश्वर महादेवको मन्दिर बाट पुग्न सकिने उक्त नयाँ पर्यटकिय क्षेत्रको बिकासको लागि नगरपालिका तथा भिमफेदी गाउँपालिका दुबैले पहल गरि त्यहाँ गोरेटो बाटो,विश्राम स्थल र भिर माथी रेलिङ लगाउन पहल गर्नुपर्ने स्थानिय निरोज प्रधान बताउनुहुन्छ।

 

 

Open photo

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...