pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

स्थानीय वन ऎन सामुदायिक मैत्री बनाउन सरोकारवालाको आग्रह ।

308635470_652888746116406-1664195178.jpg

थाहा नगरपालिकाको बिकास घरमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर र स्थानीय महासंघ थाहा नगरपालिकाको आयोजनामा स्थानीय बन एन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी कार्यान्वयनको लागि समन्वयनको लागि समन्वयात्मक  वैठक भएको हो ।

कार्यक्रममा नीति नियमको कार्यान्वयनमा स्थानीय तहले अधिकार प्राप्त गरे कि गरेनन् भन्ने बिषयमा समेत छलफल भएको थियो । वन ऐन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी बनाउनको लागि समन्वयात्मक बैठक बसेको हो । बैठकमा सहभागी स्थानीय वन उपभोक्ता समितिका पदाधिकारीहरुले वनका ऐन नियम परिवर्तन गरी काठ तथा वन्य सामाग्रीको उपयोगमा नागरिकहरुलाई सहजता प्रदान गर्नुपर्ने बताए । स्थानीय वन उपभोक्ता महासंघका उपाध्यक्ष गणेशमान श्रेष्ठले थाहा नगरपालिकाले स्थानीय बन एन बनाउन आनाकानी गरिरहेकोले दबाब शृजना गर्नु आबश्यक रहेको बताउदै बनले गर्दा नगरलले प्राप्त गर्ने रोयल्टी बन संरक्षणमा खर्च गर्नुपर्नेमा सडक बनाउदै हिड्ने गरेकोमा दुखेसो गरेका थिय उनले नगर भित्र क्रसर आदि खोल्दा वातावरणिय प्रभाव मुल्यांकन हुनुपर्नेमा जोड दिय।

कार्यक्रममा  सामुदायिक वन अधिकार सुनिश्चिततता कार्यक्रम वन ऐनको समिक्षा बिषयक कार्यपत्र प्रस्तुत गरेकी गरिएको थियो । कार्यक्रममा स्थानीय वन ऐन निर्माण कार्यान्वयनको तहमा संशोधन, संघीय र प्रदेश वन ऐन वारे छलफल भएको थियो ।

थाहा नगर वडा न ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यता तथा स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ थाहाका अध्यक्ष शिवराम थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,फेकोफन  नेपाल मकवानपुरका अध्यक्ष साधुराम चौलागाई,महासंघ जिल्ला सचिवालय सदस्य शम्भु प्रसाद न्यौपाने ,जिल्ला कोषाध्यक्ष बलराम अधिकारी फेकोफनका थाहा उपाध्यक्ष गणेशमान श्रेष्ठ ,फेकोफन मकवानपुरका कर्मचारी सन्ध्या सिवाकोटी लगायत स्थानिय सामुदायिक वन उपभोक्ता समिती सदस्य हरु एवम प्रतिनिधिहरुको उपस्थितिमा  कार्यक्रम भएको हो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...