pani-1786865868.jpg
Monday, 24 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सुरक्षित आवास कार्यक्रम अन्तर्गत ४ न वडामा ६९ जनाको आवेदन ।

Screenshot_20220625-20230-1656167913.png

नेपालको संविधान  प्रदत्त नागरिकको  मौलिक  हक अन्तर्गत आवासको अधिकार
सम्बन्धि  ऐन, २०७५ बमोजिम उपयुक्त, सुरक्षित र वातावरणमैत्री आवासको अधिकारको
सम्मान, संरक्षण तथा परिपुर्ती गर्न गरिबिको  रेखामनुी रहेका, प्रकोपका कारण घरबार बिहिन भएका घर पररवारहरुले सुरक्षित  आवास निर्माण  आफैंले गर्न चाहेमा सुरक्षित आवास कार्यक्रम अन्तर्गत, जस्तापाता र सहुलियत दरको काठ लगायतका सामाग्री खरिदको लागि र गरिबिको  रेखामनुी रहेका, पराल वा खरको
छाना भएका घर परिवारलाई  जस्तापाताको छाना मुनि  ल्याउने गरी सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत थाहा नगरपालिका को ४ न वडामा ब्यक्ती पहिचान गरि फारम भर्ने कार्य सक्कियको छ।
निर्माणको विषयलाई कार्यान्वयन गर्न  वाञ्छनीय  भएकोले,
नेपाल सरकारले सर्वप्रथम आ.व.२०७५/०७६ मा कार्य बिधि बनाई दीर्घकालीन योजनामा सुरक्षित आवास निर्माणको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।
  कार्यक्रमको उद्देश्य अनुसार बिपन्न परिवारहरु जुन, ड्रम पाता,खर,फुस,प्लास्टिक,त्रीपाल,ढुंगाको छाना,टिनको छानाले छाएको घरमा बसोबास गरि जोखिमपूर्ण  अवस्थाबाट गुज्रिरहेका व्यक्ति,परिवारहरुले फारम भर्ने र छनौट भएको आधारमा जस्ता हालिने छ।

थाहा नगरपालिका वडा नं.४ को माथिल्लो भेग दामनको भित्री  क्षेत्रतिर  ड्रमपाताले छाएको घरधुरीको संख्या संकलित तथ्यांक अनुसार अरु टोलमा भन्दा अधिक पाईएको छ र तथ्यांक सर्भेक्षकको अनुसार वडा नं.४ मा जम्मा ६९ जनाले सुरक्षित आवासको निम्ति फारम भराएका छन् । सुरक्षित आवासको लागि  हुलासको कर्कट जस्ता पाउन सम्बन्धित मन्त्रालयले तोकेको मापदण्डहरु  पूरा भएमात्रै नगरपालिका मार्फत जस्ता पाता बितरण गर्ने  प्राबधान  रहेको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...