Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

सामुहिक होमस्टे संचालनका लागि समिति गठन

१९ असार । दामन पालुङमा होमिस्टे सन्चालन गर्नको लागि सामुहिक होमस्टे समिति गठन भएको छ ।
 
शनिबार थाहा नगरपालिका वडा न ३ डाडागाँउ गोरखनाथ मन्दिर परिसरमा भएको भेलाले  अनुप बस्नेतको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा इश्वरी बस्नेत, सचिबमा कृष्णराज सुमन सुबेदी, कोषाध्यक्षमा सुमन खड्का चयन भएकाछन ।

त्यस्तै सदस्यहरुमा गणेश बिष्ट, माधब कार्की, रामकृष्ण खड्का, बिज्ञान बिष्ट, दिपा बिष्ट, प्रतिभा बिष्ट, सरिना बिष्ट चयन भएका छन्  ।

तारा गाउँ बिकास समितिका अध्यक्ष प्रल्हाद न्याैपाने  तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब लिला प्रसाद तिमिल्सिनाको उपस्थिति तथा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजेश केसीको आतिथ्यतामा उक्त समिति गठन भएको हो ।

आजै १ दिने पर्यटकीय जनचेतनामुलक कार्यक्रम समेत गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
उहाँले छिट्टै यो समितिलाई दर्ता गरि सामुहिक होमस्टे संचालन गर्ने प्रक्रिया थालनी गर्ने बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई थाहा नगरपालिकामा आकर्षण गरि यहाँको आर्थिक समृद्धिको लागि सामुहिक होमस्टे समिति क्रियाशिल हुने समितिका सदस्य माधब कार्कीले बताउनुभयो ।
थाहानगरपालिकामा धार्मिक पर्यटनको बिकासको लागि पनि सामुहिक होमस्टे आवश्यक भएको समितिका अर्का सदस्य गणेश बिष्टले बताउनुभयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...