pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सहकारी ऐन,नियम मापदण्ड र अनुगमन सम्बन्धि अन्तरक्रिया सम्पन्न ।

IMG_20220629_113325_697-1656510354.jpg

सहकारी एन,नियम मापदण्ड र अनुगमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ।बागमती प्रदेश भुमी,ब्यबस्था,सहकारी तथा गरीबी निवारण मन्त्रालय बाग्मती प्रदेशको आयोजनामा कार्यक्रम भएको हो।
जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल को अध्यक्षतामा थाहा नगरभित्रका सहकारी संस्था हरुको सहभागीता रहेको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशमा सहकारी अनुगमन:अबको बाटो विषयमा मन्त्रालयका रजिस्ट्रार नारायण प्रसाद ज्ञावलीले प्रस्तुतीकरण गर्नुभयको थियो ज्ञावलीले आफ्नो प्रस्तुतिकरण दिदै सहकारीका नियमक निकायलाई अंशबण्डा गरेर ,तिनथरी एन बन्दा समस्या परेको बताउदै तिनैतहका एनलाइ परिमार्जन गरि एकरूपता ल्याउन पहल भैरहेको बताउदै सरोकारवाला संगको राय सल्लाह ,प्रतिक्रिया लियर र सम्बन्धित निकायहरु संग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकालले सहकारी हरुलाइ नियमन निकायले भन्दा सहकारीमा आबद्ध सदस्यहरु बाट नै नियमित अनुगमन गर्नुपर्नेमा जोड दिदै मन्त्रालय मातहतका निकायबाट यस्ता कार्यक्रम हरु थाहा नगरमा बेला बेला आइरहे सहज हुने बताउदै उत्पादन र आम्दानीको सहकारीले गतिविधि गर्न नसक्दा अप्ठ्यारो स्थिती आउने भन्दै सहकारी मार्फत आम जनतालाइ ब्याबसायिकरण गर्दै उत्पादनमा लगाउनु आजको आबश्यकता रहेको बताउनु भयो।
जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य मन्त्री कार्यालयका योजना अधिकृत रोहित पोखरेल ,भुमी ब्यबस्था मन्त्रालयका अधिकृत लिलानाथ मिश्र ,हरी प्रसाद भट्ट ,भुमी ब्यबस्था मन्त्रीका स्वकीय सचिव प्रेमनिधी पौडेल ,पालुङ्ग बहुउद्देश्यीय सहकारीका अध्यक्ष पुर्शोत्तम कार्की तथा थाहानगरमा अबस्थित सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो,कार्यक्रम लाई पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाले ब्यबस्थापन गरेको हो।

 

IMG_20220629_113412_858-1656510748.jpg
IMG_20220629_120049_95-1656510748.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...