pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

शुन्दरीदेवीमा पालुङ जेसीजको लागुऔषध बिरुद्द सचेतना

1719419777221-1719420767.jpg

अन्तर्राष्ट्रिय लागूऔषध दिवसको अवसर पारेर पालुङ जेसीजले लागुपदार्थ ओसार-पसार तथा दुर्व्यसनी बिरुद्ध सचेतता कार्यक्रम सम्पन्न गरेको छ।
थाहाको ७ न वडामा रहेको शुन्दरीदेवी माबिमा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुको लागि सचेतता कार्यक्रमको आयोजना गरेको हो।
लागूऔषधका प्रकार र लागू औषधको सेवनले मानव शरिरमा हुने असर, र यसको बेचबिखन तथा ओसार पसार गर्दा हुने कानुनी कारवाही सम्बन्धमा श्रव्य दृश्य सहित ईलाका प्रहरी कार्यालयका प्रमुख  प्रहरी निरिक्षक श्याम थापा मगरले सहजीकरण गरेका थिए।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक हरीकृष्ण कार्कीले स्वागत मन्तब्य राख्दै यो कार्यक्रम विद्यार्थीहरुका लागि लाभदायक हुने बताउँदै प्रशिक्षणमा सहभागी विद्यार्थीले अन्य विद्यार्थीहरुलाई समेत आफुले सिकेका कुरा सिकाउने विश्वास  लिएको बताए ।
वडा न ७ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज थिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालुङ जेसीजका पुर्व अध्यक्ष जयराम खत्री लगायत जेसीज बर्ष २०२४ का पदाधिकारी हरुको उपस्थिति रहेको पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए।

 

1719419783536-1719420767.jpg
1719419786216-1719420784.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...