Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

शिखरकोटमा आज घैटो फुटाउदै ,

Screenshot_20220820-08230-1660963834.png

कृष्णाष्टमीको अवसरमा थाहा नगरपालिकाको शिखरकोटमा आज दिउँसाे घैटो फुटाई प्रतियोगिता हुदैछ । 
वर्षेनी हुने यो प्रतियोगितामा मकवानपुरसहित धादिङका समेत सहभागी हुने गरेका छन् । शिखर क्लब तथा बजार व्यवस्थापन समितिको आयेजनामा  हुने प्रतियोगिता भब्यताका साथ सम्पन्न हुने छ जात्राको  अवसरमा घैटो फुटाइ कार्यक्रमको साथमा बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको समितिका यादव रायमाझीले जानकारी दिनुभयो,कार्यक्रममा सदा झै सभ्य र भव्य बनाइ सफल पार्नका निम्ती सहभागिताको लागि आयोजकले सम्पूर्णमा निमन्त्रणा गरेको छ ।
बिगत दुईबर्ष देखि कोरोना महामारीको कारण स्थगित भएको जात्रा यस बर्ष भब्यरुपले आयोजना गर्न लागियको बजार ब्यबस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिय।रायमाझीका अनुसार यश बर्ष एतिहासिक  घैटो फुटाउने प्रतियोगितामा प्रथम हुने टिमले २० हजार,दोश्रोले १३ हजार तथा तेश्रो हुनेले ७ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने छ।
घैटो फुटाउने प्रतियोगिताको लागि प्रथम पुरस्कार थाहा ४ किटेनिका युवा ब्याबसायी ,समाजसेवी तथा साझा रोडा ढुङ्गा उद्योग का संचालक रामराजा केसिले प्रायोजन गरेका छन ।
कार्यक्रम दिउँसो दुई बजे सुरु हुने र त्यस अगाडि बिबिध सास्कृतिक कार्यक्रम हुने छ भने घैटो फुटाइसके पछि श्रीकृष्णको रथलाई बजार परिक्रमा गराउने कार्यक्रम रहेको आयोजकले जनायो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg