Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

विच भलिबलमा ४० टिमको सहभागिता,प्रतियोगिता कुमारी मोक्तानले उद्घाटन गर्ने।

309055280_644087273781187-1664290246.jpg

असोज १४ गतेदेखी थाहा नगरपालिकाको जनकल्याण माबिको खेल मैदानमा सुरु हुने प्रथम जिल्ला स्तरीय विच भलिबलमा जिल्लाभर बाट ४० टिमको सहभागिता रहने आयोजकले जनायको छ।
आज थाहा नगरको शंकर होटलमा आयोजना गरियको खेल तालिका टाइसिट निर्माण तथा प्रतियोगिताको विविध पक्षको जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा विच भलिबल तथा पर्यटन सांस्कृतिक महोत्सवको बारेमा जानकारी गराइएको थियो।


कार्यक्रममा खेलाडी परिचय सहित आचारसंहिता निर्माण ,टाइसिट निर्माण ,खेल संबंधित परिमार्जित नियमहरु,स्वयंसेवक जिम्मेवार बाडफाड ,कलाकार व्यवस्थापन आदि सहितको जिम्मेवारी वाडफाड गरियको आयोजक थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले जानकारी दिए।
प्रतियोगिता सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रतियोगितामा विच भलिबल संगै मैत्रीपुर्ण महिला भलिबल तथा बिबिध सांस्कृतिक कार्यक्रम सहित ख्यातिप्राप्त राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनायको छ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png