pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लायन्स क्लव पिस थाहा र मलेखु टाउनको पदस्थापना थाहामा

byanar-1704378374.jpg

लायन्स क्लव अफ पिस थाहा र लायन्स क्लव अफ धादिङ मलेखु टाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शिखरकोटको शंकर होटलमा सम्पन्न कार्यक्रममा दुबै लायनसको लायन वर्ष २०२३/०२४ को लागि निर्वाचित पदाधिकारीको विहिवार पदस्थापन गरिएको हो । 
लायन्स क्लव अफ पिस थाहाका वर्ष २०२३/०२४ का लागि निर्वाचित अध्यक्ष गिता कार्कीलाई निवर्तमान अध्यक्ष जयराम खत्रीले पद हस्तान्त्रण गर्नु भएको थियो भने लायन्स क्लव अफ मलेखु टाउनका लायन बर्ष २०२२/०२३ का अध्यक्ष अजय त्रीपाठीले लायन बर्ष २०२३/०२४ का अध्यक्ष ठन्डराज सिलवाललाई पद हस्तान्तरण गरेका हुन ।

पदभार ग्रहण गर्दे पिस थाहाका अध्यक्ष गिता कार्कीलेले क्लवलाई सृजनशिल ढंगले अगाडि बढाएर समाजमा पृथक पहिचान दिलाउने बताउनु भयो ।

कार्यक्रममा निर्वतमान अध्यक्ष जयराम खत्रीको सभापतित्वमा सम्पन्न पदस्थापना कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ एमका गभर्नर पिएमजिएफ भिमलाल पौडेल तथा बिशिस्ट अतिथी थाहा नगर उपप्रमुख भरत गोपालीको रहेको थियो साथै अतिथिहर सेकेन्ड भिडिजी धनिराम बराल,पिएमसिसी गिरीधारी शर्मा,प्रो इन चिफ दिपक खरेल,डिश्ट्रीक चिफ गिता शर्मा,काठमाडौंआरम्भ देउरालीका अध्यक्ष पुर्णीमाया शर्मा,पुर्व अध्यक्षहरु कल्पना घिमिरे,शान्ता पाण्डे,दुर्गा केसी,प्रथम उपाध्यक्ष यामकुमारी रानाभाट ,द्वितीय उपाध्यक्ष भगवती सापकोटा,लायन्स क्लव अफ पिस थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल,लगायत लायन्स क्लव अफ मलेखुका पदाधिकारी हरु,लायन्स क्लव थाहाका पुर्व अध्यक्षहरु,२०२३/०२४ का पदाधिकारीहरुको  लगायतका उपस्थिती रहेको थियो।कार्यक्रम लायन बर्ष २०२३/०२४ का सचिव निरज रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।

415314547_129161429486140-1704378374.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...