himalen-2083-1778725505.jpg
Friday, 10 Jul, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

माेवाईल खरिद गर्दा स्कुटर उपहार
मोवाइल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरले चाडपर्व लक्षित सञ्चालित उपहार कार्यक्रमको प्रथम माेवाईल खरिद गर्दा स्कुटर उपहार ।।

FB_IMG_1771342300723-1771342316.jpg

मोवाइल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरले चाडपर्व लक्षित सञ्चालित उपहार कार्यक्रमको प्रथम पुरस्कार स्कुटर आज बितरण गरिएको छ । प्रथम पुरस्कार स्कुटर बिजेता थाहा नगरपालिका वडा नं ३ कि अस्मिता माेक्तान थिईन । थाहा नगरकाे परिचित माेबाईल पसल गणेश माेबाईल सेन्टरबाट माेबाईल खरिद गरि उक्त स्कुटर उपहार लक्कि ड्र मार्फत अस्मिता मुक्तानलाई परेकाे थियाे ।
थाहा ३ शिखरकाेटकाे गणेश माेवाईल सेन्टरकाे प्राङ्गणमा एउटा सानाे हस्तान्तरण कार्यक्रम बिच बिजेतालाई स्कुटर उपहार गणेश माेबाईल सेन्टरका सञ्चालक गणेश बिष्टले हस्तान्तरण गरेका हुन ।
उक्त कार्यक्रममा स्थानिय माेवाईल व्यबसायिहरु, म्यान मकवानपुर, उत्तरि शाखाका पदाधिकारीहरु लगाएत स्थानियहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।
गणेश माेवाईल सेन्टर बिगत १२ वर्षदेखि थाहा नगरकाे शिखरकाेट बाट आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेकाे छ ।
  स्कुटर आज बितरण गरिएको छ । प्रथम पुरस्कार स्कुटर बिजेता थाहा नगरपालिका वडा नं ३ कि अस्मिता माेक्तान थिईन । थाहा नगरकाे परिचित माेबाईल पसल गणेश माेबाईल सेन्टरबाट माेबाईल खरिद गरि उक्त स्कुटर उपहार लक्कि ड्र मार्फत अस्मिता मुक्तानलाई परेकाे थियाे ।
थाहा ३ शिखरकाेटकाे गणेश माेवाईल सेन्टरकाे प्राङ्गणमा एउटा सानाे हस्तान्तरण कार्यक्रम बिच बिजेतालाई स्कुटर उपहार गणेश माेबाईल सेन्टरका सञ्चालक गणेश बिष्टले हस्तान्तरण गरेका हुन ।
उक्त कार्यक्रममा स्थानिय माेवाईल व्यबसायिहरु, म्यान मकवानपुर, उत्तरि शाखाका पदाधिकारीहरु लगाएत स्थानियहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।
गणेश माेवाईल सेन्टर बिगत १२ वर्षदेखि थाहा नगरकाे शिखरकाेट बाट आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेकाे छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg