Monday, 20 May, 2024
थाहा नगर

महिला हिंसा र बाल बिवाह विरुद्ध दामन चेली समाज।

IMG_20220618_120237_576-1655570029.jpg

बाल बिवाह तथा महिला हिंसा बिरुद्धको दुई दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम थाहाको बिकास घरमा सम्पन्न भएको छ।थाहा नगरपालिका सामाजिक बिकास शाखाको सहयोग तथा दामन चेली समाजको आयोजनामा भएको कार्यक्रममा थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने चेली समाजका अध्यक्ष जयन्ती रायमाझी ,दामन चेली समाजका कार्यक्रम संयोजक शकुन्तला गोपाली,सचिव राममाया खत्री ,लगायतका उपस्थिति रहेको अभिमुखिकरण कार्यक्रममा थाहा नगरपालिकामा बाल बिबाह न्यूनीकरणको बारेमा शाखा प्रमुख अनिल लामिछानेले सहजीकरण गरेका थिय भने महिला हिंसा बारेमा थाहा नगरपालिका महिला,बालबालिका शाखाका प्रमुख प्रतिमा मोक्तानले सहजीकरण गर्नुभयको थियो।
अभुमुखिकरण कार्यक्रममा नगरभित्रका महिला तथा किशोरी हरुको सहभागिता रहेको थियो।
सहजीकरण कार्यक्रममा थाहा नगरपालिका भित्र हुने बालबिवाह र महिला घरेलु हिंसा समस्या र समाधानको उपाय विषयमा सहभागी र सहजकर्ता बिच छलफल गरीएको चेली समाजका उर्मिला गोपालीले बताउनुभयो।

1655569920770_1-1655570029.jpg

world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...