pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

मकवानपुरमा अधूरा विकासको काम पूरा गर्न आफ्नो उम्मेमदवारी - पुलामी

293515658_638030457959008-1666355763.jpg

 कर्मचुलि/४कार्तिक मकवानपुरमा अधूरा विकासको काम पूरा गर्न आफ्नो उम्मेमदवारी रहेको बताउँदै पूर्व सांसद तथा मकवानपुर निर्वाचन क्षेत्र १क का उम्मेदवार प्रेमबहादुर पुलामी छिले बताउनु भएको छ । मकवानपुरको पूर्वी क्षेत्र बकैयाको कर्मचुलिमा वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाले केपी ओली सरकारले सरकार संसद र र व्यवस्था नै गर्ल्यागुर्लुम ढालेर प्रतिगामी कदम चाल्ने भयले सरकार र गठबन्धन बनाउनु परेको बताउनु भएको छ । आफ्नो बहुमतको सरकार ढालेर विकास र समृद्ध मुलुक बनाउने सपना ढालेपछि बार्दलीमा बसेर कुर्लनु परेको बताउनु भयो। जनताको भुइँको गुन्द्रीमा बसेर यस पूर्वी मकवानपुरको जनताको साथमा सदैव रहने उहाको भनाई थियो । म हिजो आज र भोलि सदैव जनताको माझमा रहने र यो पटक जीत सुनिश्चित गर्दा मन्त्री भई समृद्ध आफ्नो क्षेत्र बनाउने उहाको भनाई छ । शिक्षा,स्वास्थ्य खेलकुदको लागि आफूले कर्मचुलीमा रंगशालाको लागी रकम छुट्याउने र अधुरो कर्मचुली जुइना सुधा हुँदै पक्की निजगढ सम्म पुग्ने बाटो निर्माण गर्ने समेत बताउनु भयो । कार्यक्रममा बागमती गाँउपालिका अध्यक्ष शर्केस घलान मधुले आफूले पालिकाको अनुभवले समेत विकास र संवृदी देखेको भन्दै छिमेकी पालिका हरु सहित माननीय पुलामी को निर्वाचनमा क्षेत्रमा खटने बताउनुभयो । जसका लागि मत हालेर जिताउन समेत अनुरोध गर्नु भयो । कार्यक्रममा बकैया गाउपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि क्रान्ति बिना विकास अधुरो हुने बताउँदै त्यसका लागि आफू भरतपुर योजना र बजेट बनाउने बताउँदै शिक्षा खेलकुद मा कुनै कन्जुस्याँइ न विकास वजेट ल्याउने बताउनु भयो । खेलकुद प्रतियगितामामा पालिका उपाध्यक्ष भक्ता खत्री, ५ न वडा अध्यक्ष लक्ष्मी जिम्बा, ४ नम्बर राजन दंगाल,६ नम्बर फुलबहादुर बम्जन,९ न टंक लोप्चन लगायत पालिकाको विषयगत समिति तथा कर्मचारी समेतको उपस्थिती थियो । वडा स्तरीय फुटबल प्रतियोगिता बकैया गाउँपालिकाको ५ वडा खेलकुद समन्वय समितिको आयोजनामा सुरु भएको हो । प्रतियोगितामा १० ओटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ तथा उपविजेता ले ३३ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता खेल संयोजक विनोद तामाङको सभाध्यक्षता भएको थियो । खेल १० गते सम्म चल्नेछ ।

 

 

 

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...