Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा,पहिलो खेल नेपाल विद्युत प्राधिकरण र बज्रवाराही "बि" बिच हुने।

FB_IMG_1677659702819-1677660327.jpg

२०७९ फाल्गुन १८ गतेका दिन बिहान ७ बजे देखि सुरु हुने चौथो उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको थाहा नगरपालिकाका उपमेयर भरत गोपाली ज्युको प्रमुख आतिथ्यमा उद्घाटन हुने छ। पहिलो खेल बिहान ७ बजे समूह `ए´को नेपाल विद्युत प्राधिकरण र बज्रबाराही `बी´ बिच हुनेछ भने क्रमशः ७:४५ बजे थाहा १० विसिंखेल `ए´ र `बी´
तेस्रो खेल हुनेछ। समूह बीको 
८:३० बजे ॐ नम: शिवाय र बज्रबाराही `ए´ बिच 
९:१५ बजे माई बाराही स्पोर्ट्स र शिखर क्लब बिच हुनेछ ।
 
चौथो खेलपछी दिउँसो १ बजेसम्म खाना खाने ब्रेक हुनेछ 
१ बजे पछिको पहिलो खेल ई.प्र.का. पालुङ `बी´ र थाहा नगरपालिका `सी´बीच 
१:४५ बजे थाहा नगरपालिका  `बि´ र ई.प्र.का. पालुङ `ए´ बीच 
२:३० बजे थाहा ३ र प्रगतिशील युवा क्लब घर्तिखोला बीच 
३:१५ बजे थाहा नगरपालिका `डी´ र `ए´ बीच हुनेछ 

पहिलो र दोस्रो चरणको सम्पुर्ण खेलहरु BEST OF THREE खेलाइने छ । सेमिफाइनल देखीका खेलहरु BEST OF FIVE खेलाइने छ । #तोकिएको_समयसिमा_भित्र_उपस्थित_नहुने_समुहले_खेल_छोडेको_मानिनेछ र प्रतिस्पर्धी समुहलाई स्वत: विजेता घोषणा गरिनेछ । 
दोस्रो चरणमा पुग्ने समुहहरु बीच फाल्गुन १९ गते बिहानको समयमा खेल खेलाईने छ भने सेमिफाइनल खेल खाना खाने ब्रेक पछि दिउँसो खेलाईने छ । तेस्रो स्थानको लागि फाल्गुन १९ गते ९ बजे सेमिफाइनलका उपविजेताहरु बीच र फाइनल खेल १९ गते ११ बजे सेमिफाइनलका विजेताहरु बीच खेलाइने छ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png