pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बि पि जयन्तीको अवसरमा थाहा काङ्ग्रेसद्वारा आयोजित वक्तृत्वकलामा नाट्यश्वरकी आकृती प्रथम

FB_IMG_1726241374714-1726241407.jpg

१११ औ बि पि जयन्तीको अबसरमा नेपाली काङ्ग्रेस थाहानगर समिती द्वारा दस जोड दुई बिध्यालय स्तरिय बक्तृत्वकला सम्पन्न भएको छ।"लोकतान्त्रिक चरित्र मजवुतीका लागि युबाहरुको भुमिका" बिषयक बक्तृत्वकलामा थाहानगरका ६ वटा प्लस टु अध्यापन गराउने बिध्यालय मध्य चार वटा बिध्यालयको ७ जना विद्यार्थीको सहभागीता रहेको थियो।
पालुङ क्याम्पसका प्रध्यापकद्वय रामहरी अधिकारी र  कुमार नेगिले निर्णायक मण्डलको भुमिका निभाउनु भएको कार्यक्रममा श्री नाट्यश्वर माध्यमिक बिध्यालय थाहा १० कि प्रतियोगी आकृती के सीले प्रथम स्थान हासिल गर्दा  नाट्यश्वरकै  सन्जु बस्नेत तृतीय स्थान प्राप्त गर्न सफल रहिन। प्रतियोगितामा बज्रबाराही माध्यामिक बिध्यालयकी प्रतियोगी रमिता वाइवाले दोस्रो स्थान हासिल गर्न सफल भइन।
नेपाली काङ्ग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशिको सभापतित्वमा सप्पन्न कार्यक्रम थाहा ४ नेपाली काङ्ग्रेस सभापति श्रीकृष्ण के सी ले सन्चालन गर्नुभएको थियो।
नेपाल सरकार पुर्ब गृह राज्यमन्त्री,नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति तथा मकवानपुर जिल्ला प्रदेश सभा २(ख) का सांसद इन्द्र बहादुर बानियाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा बिजेताहरुले क्रमशः नगद ७ हजार ,५ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गरे । 
 बिजेता सहित सम्पुर्ण  प्रतियोगी लाई बिपि कोइराला द्वारा लिखित कृति "जेल जर्नल" मायाको चिनो स्वरुप प्रदान गरिएको थियो।
नेपाली राजनिती तथा साहित्य का अग्रणी ब्यक्तित्व महामानव बिश्वेश्वर प्रसाद कोइरालको जन्म बि.स.१९७१ भदौ २४ गते भएको थियो।
बिपीको जन्म जयन्तीको अबसरमा नेपाली काङ्ग्रेस थाहा नगर समितिले कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक श्रीकृष्ण के सी ले जानकारी दिए।

FB_IMG_1726241380115-1726241407.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...