pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बजार अनुगमनको क्रममा बरामद म्याद गुज्रिएको सामाग्री नष्ट

FB_IMG_1709816828888-1709816886.jpg

थाहा नगरपालिकाको बजार अनुगमन समितिले   विभिन्न समयमा गरिएको  बजार अनुगमन कार्यबाट बरामद  एक लाख बढि मूल्यका दैनिक उपभोग्य सामान नष्ट गरिएको छ। उपभोक्ताले प्रयोगका लागि हितकर नदेखिएको उपभोग्य सामग्री थाहा नगरपालिका उपभोक्ता हित संरक्षण समितिको निर्णय अनुसार नष्ट गर्ने निर्णय गरेको हो।

अनुगमन टोलीका संयोजक तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै अब एक्सनमै जानुपर्ने अवस्था आएको बताए।

समितिले एक लाख मूल्य बराबरका विभिन्न सामग्री बरामद गर्दै नष्ट गर्ने कार्य गरेको छ।
अनुगमनका क्रममा म्याद गुज्रिएको खाने तेल,पेय पदार्थ,कस्मेटिक सामाग्री,चकलेट,मसला,लगायत दैनिक उपभोग्य सामाग्री बरामद गरिएको थियो।
बरामद सामाग्रीलाई नगर प्रहरी,नगर प्रमुख,उपप्रमुख थाहा ३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी,प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,प्रशासन महाशाखा प्रमुख नवीन खालिङ,बजार अनुगमन समिती सदस्य हरु अनिल लामिछाने,उमेश श्रेष्ठ र संचारकर्मीको रोहवरमा नष्ट गरिएको हो।
 थाहा नगरपालिकाले उपभोक्ता हरुको हितको लागि विभिन्न समयमा नगरपालिकाको मुख्य बजार अनुगमन गर्दै आइरहेको छ।

FB_IMG_1709816862785-1709816886.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...