pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

प्रथम जिल्ला स्तरीय विच भलिबलको उपाधी विनय बाबुलाई

310141821_624489272453846-1664801831.jpg

थाहा नगरपालिकामा असोज १४ गतेदेखि जारी प्रथम जिल्ला स्तरीय विच भलिबलको उपाधी विनयबाबु स्मृति प्रतिष्ठानले उचालेको छ। आज भएको फाइनल खेलमा विनय वाबुले किङ्स ब्रदर्स टिमलाई हताउदै उपाधी आफ्नो पोल्टामा पारेको हो ,बिजयी भएसंगै विनय बाबुले नगद ५० हजार सहित मेडल,प्रमाणपत्र र ट्रफी हातपार्यो भने दोश्रो हुने किङ्स ब्रदर्सले नगद २५ हजार सहित मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गरे ,तेस्तै तेश्रो स्थान हातपार्ने टिम थाहा २ न वडा टिमले नगद १० हजार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी विनयबाबु स्मृति प्रतिष्ठानका वलराम सुवेदी भय ,उनले नगद ५ हजार प्राप्त गरे भने प्रतियोगिताको अनुशासित टिम दाजुभाइ टिम थाहा २ हुदा नगद ५ हजार प्राप्त गरे । विजयी टिम तथा खेलाडीलाई फाइनल खेल समारोहका प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गर्नुभएको थियो। विच भलिबल खेलका संयोजक युवराज बिष्टको अध्यक्षता तथा थाहा नगरका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा नेकपा एमालेका नेतृ कल्पना वलामी,नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा,थाहा नगर खेलकुद विकास समिति संयोजक टीका स्याङ्तान,वडा न ४ का अध्यक्ष नारायण लामा ,३ वडा न १ का अध्यक्ष हेरमान गोपाली,३ का सदस्य कृष्णकुमार कार्की ,जनकल्याण माबिका प्रअ सानोभाइ कार्की ,थाहा नगर भलिवल संघका अध्यक्ष वसन्त गोपाली,पालुङ क्याम्पस व्यवस्थापन समिति सदस्य लक्ष्मण बिष्ट ,लगायतका उपस्तिथि रहेको थियो।                                                                                                                                समापन समारोहमा अतिथिहरुले थाहा नगरपालिकाको पर्यटन प्रबर्द्धन गर्नको निम्ति यस्ता खाले प्रतियोगिताको आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद व्यक्त गर्दै विजेता टिम तथा खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिय। प्रतियोगितामा नेपाल भलिवल संघका भुतपुर्व अध्यक्ष ,अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्री प्रकाश थपलिया र राष्ट्रिय रेफ्री विनोद श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिय। समापन समारोहमा प्रतियोगिता संचालन गर्न सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाइ सम्मानपत्र द्वारा सम्मान गरियको थियो।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...