himalen-2083-1778725505.jpg
Friday, 10 Jul, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पिछडिएका बर्गको हितमा काम गर्नुस भन्दै बधाई दिए दामन चेली समाजले जनप्रतिनिधि लाई ।

Screenshot_20220607-21254-1654616514.png

थाहा नगरपालिकामा महिला तथा बालबालिका , किशोरी ,जेष्ठ नागरिक र पिछडिएका बर्गको मुल प्रभाविकरण र ससक्तिकरणको उद्देश्यले स्थापित दामन चेली समाजले आज थाहा नगरका नवनिर्वाचित जनप्रतिनिधि हरुलाइ भेटी पिछडिएका बर्गको रुपान्तरणको लागी आग्रह गरियको दामन चेली समाजकी सदस्य उर्मिला गोपालीले जानकारी दिनुभयो।
तेस्तै चेली समाज र थाहा नगरपालिका सङ समन्वय गरि थाहा नगरभित्र रहेका किशोरी ,महिला,जेष्ठ महिला, अपांगहरुको ससक्तिकरणको निम्ति आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा सबैको आवाज समेट्न ध्यानाकर्षण गरियको समाजकी अध्यक्ष जयन्ती रायमाझीले बताउनुभयो।
आगामी बर्षमा किशोरी लक्ष्यित आत्मरक्षाका तालिम,बिपन्न तथा किशोरी हरुलाइ महिनावारी हुँदाको हेरचाह ,महिला स्वास्थ्य सिविर तथा महिलाहरुलाइ आर्थिकरुपले सबल बनाउन स्वरोजगारमुलक तालिम हरुको ब्यबस्था गर्न समाजले आग्रह गरेको छ।
ध्यानाकर्षण सङ्गै चेली समाजले नवनिर्वाचित मेयर,उपमेयर लगायत १२ वटै वडा अध्यक्षहरु लाई बधाई तथा सम्मान गरेको छ।सम्मान तथा महिलाहरुको माग प्रती प्रमुख बिष्टले धन्यवाद दिदै आफू महिला,बालबालिका ,अपाङ्ग तथा पिछडिएका बर्गको हितको लागि लडेको स्मरण गर्दै महिलाहरुको मागको सम्बोधन हुने बताउनुभयो

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

Screenshot_20220607-21245-1654616516.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg