Tuesday, 23 Apr, 2024
थाहा नगर

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।

FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ अभियानलाई तिव्रता दिएकाे छ । र्‍याप स्टार रियालिटी शाेमा फाइनल प्रवेश गरेका सफल  र्‍याप स्टार घाेषित भए मकवानपुरकै शान हुने भन्दै जेसीजले अभियान नै चलाएकाे हाे ।

हाल थाहा-२ फाँटबजारस्थित निवासमै रहेका सफललाई साथै लिएर पालुङ जेसीजका सदस्यहरु थाहानगरका विभिन्न विद्यालय पुगेर भाेटकाे अपिल गरिरहेकाे पालुङ जेसीज वर्ष २०२३ का उपाध्यक्ष अजय कार्कीले बताए ।

अहिलेसम्म हिमालयन, जनकल्याण, पालुङ इंगलिश, पालुङ माेडर्न, भ्यालीहार्ट, मत्स्यनारायण, सुन्दरीदेवी, झम्केश्वरी लगायतका विद्यालयहरुमा पुगेकाे र त्यहाँ शिक्षक तथा विद्यार्थीहरुकाे भव्य स्वागत र समर्थन प्राप्त गरेकाे कार्कीले बताए ।

फाइनलकाे दिन नजिकिँदै गर्दा भाेट बढ्दै गएकाे सफलले बताएका छन् । बिसफकाे नामबाट परिचित सफल ७००० प्रतिष्पर्धीबाट छानिएर फाइनलमा पुगेका हुन् ।

सफल बिष्टलाई जिताउनको निम्ति पालुङ जेसिजको अध्यक्ष संगम कार्की लगायत जेसिज टिम नै अहिले थाहा नगरपालिका भित्र रहेका विद्यालय दौडाहमा छन।


world-link-1690434568.jpg
उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...