pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पाँच बर्ष पछि कामको मुल्यांकन गरेर बधाई दिनुस:-थाहा नगर प्रमुख

IMG_20220604_125042_825-1654355254.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट आदर्शले  जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना अहिले होइन ५ बर्ष जनताको काम कति गर्यो भनेर मुल्यांकन गरि कार्य अवधी सकिएपछि दिनुपर्नेमा जोड दिनुभएको छ।आज पालुङ्ग जेसिजले जेसिज भवनमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरु लाई बधाइ तथा शुभकामना कार्यक्रममा प्रमुख बिष्टले उक्त कुरा बताउनु भयो।वहाँले अब बन्ने निति तथा कार्यक्रममा थाहाका समग्र जनताको भावनालाई कदर गर्दै कार्यक्रम बनाउने तथा एस्कोलागी सबै सरोकारवाला हरु सङ्ग छलफल गरेरै अगाडि बढ्ने बताउनुभयो।साथै वहाँले थाहा नगरको जतिनै बिकास गरेपनी यहाँका जनताको अबस्था बदलियन भने त्यो बिकासको औचित्य नहुने बताउदै पाँच बर्षको कार्यकालमा शुसासन,बिकास र जनताको अवस्था बदल्न लागिपर्ने बताउदै खवरदारी र सुझावको निरन्तर अपेक्षा राख्नुहुदै धन्यवाद ब्यक्त गर्नुभयो।गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा बिजयी भएका थाहा नगरपालिकाका जनप्रतिनिधिहरु लाई पालुङ्ग जेसिजले शुभकामना तथा बधाई दियको छ।
जेसिज हलमा सम्पन्न कार्यक्रममा पालुङ्ग जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम केसीको अध्यक्षतामा सम्पन्न शुभकामना कार्यक्रममा थाहा नगरका निवर्तमान प्रमुख लबशेर बिष्ट निवर्तमान उपप्रमुख खड्गबहादुर गोपाली,नवनिर्वाचित प्रमुख बिष्णु बिष्ट आदर्श ,उपप्रमुख भरत गोपाली,१२ वटै वडाका नवनिर्वाचित वडा अध्यक्षहरु तथा पालुङ्ग जेसिजका पुर्व अध्यक्षहरु तथा जेसिज सदस्यहरुको उपस्तिथि रहेको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...