Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पहिरोका कारण जताततै सडक अवरुद्ध 

FB_IMG_1595242341296-1595247874.jpg

मदन भण्डारी मागृकाे छैमले

केही दिन देखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएका छन् । हेटौंडा कुलेखानी दक्षिणकाली सडक पनि सिस्नेरी छैमले खण्डको ठाँउ ठाँउमा पहिरो खस्दा अवरुद्ध भएको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा खसेको पहिरोका कारण वीपी राजमार्ग बन्द भएको छ । सिन्धुलीमा बिहान पौने १२ बजे पहिरो खसे पछि सो राजमार्ग बन्द भएके हो ।  
पहिरोका कारण पृथ्वी राजमार्ग पनि बन्द भएको छ । सडक बन्द हुँदा चितवनर धादिङ हुँदै काठमाण्डौ आउने गाडी पनि बीच बाटोमा नै रोकिएका छन् ।  धादिङ र चितवनको सीमामा पर्ने मौवाखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडकको इच्छाकामना गाउँपालिका ६ चारकिलो खण्डमा  बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको हो । पानी लगातार परिरहेको र माथिबाटसमेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक बन्द हुन सक्ने प्रहरीले जनाएको छ । यात्रुलाई वैकल्पिक बाटो भएर आवत जावत गर्न धादिङ्ग प्रहरीले  आग्रह गरेको छ । 
यस्तै रसुवाको गोसाईँकुण्ड गाउँपालिका ३ कुलुङ पुलमा स्याँफ्रुबेसी–टिमुरे पासाङ ल्हामु सडकखण्ड पहिरोका कारण पूर्णरुपमा बन्द भएको छ । 
लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ च्याम्चेमा पहिरोले बेसीसहर मनाङ सडकखण्ड पनि बन्द भएको छ । 
प्युठानको सरूमारानी गाउँपालिका ४ को पाकुरी खोलाको भालुबाङ रोल्पा सडकखण्ड बिहानदेखि बन्द छ । 
दाङको घोराही उपमहानगरपालिका १९ च्यानगैरामा घोराही–रोल्पा–होलेरी सडकखण्ड बन्द छ । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...