gumba-1715660528.jpg
Tuesday, 21 May, 2024
थाहा नगर

नमुना युवा संसद तथा युवा नगरसभाको अभ्यास तालिम थाहामा सुरु।

IMG_20220619_125522_392-1655648402.jpg

युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको समन्वयको ब्यबस्थापन तथा थाहा नगरपालिकाको आयोजनामा चारदिने नमुना युवा संासद कार्यक्रम तथा नमुना युवा नगरसभाको अभ्यास सम्बन्धि तालिम आजबाट पालुङ्ग जेसिजहलमा सुरु भएको छ।
तालिम उद्घाटन गर्दै प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्टले नमुना मात्र होइन भबिस्यमा थाहा नगरकै मेयर हुने प्रशिक्षण लिनु शुभकामना  दिदै थाहामा धेरै युवाहरुको समस्या दुर्ब्यसनी  बिकराल रुपमा रहेको औल्याउँदै दुर्ब्यसनी बढे सङ्गै थाहा नगरलाइ चुनौती पनि थपियकोले युवाहरु लाई  रुपान्तरण गर्ने कार्यक्रम आबश्यक रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रम लाई शुभकामना दिदै नगर उपप्रमुख भरत गोपालीले चारदिने तालिमले नगरका युवाहरुमा रुपान्तरण हुन सहज तुल्याउने आस ब्यक्त गरे ।
थाहा नगर सामाजिक बिकास संयोजक दिनेश बलको अध्यक्षतामा सप्पन्न उद्घाटन समारोहमा वडा न १२ का अध्यक्ष टिकाराम स्याङ्तान,६ का राजेन्द्र भक्त श्रेष्ठ ,९ का राजकुमार बलामी ,जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहाल ,पालुङ्ग जेसिजका पुर्व अध्यक्ष सुरेन्द्रमान प्रधान,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,पत्रकार शम्भु अधिकारी लगायतका उपस्थिति रहेको थियो।
राष्ट्रिय युवा परिषदका प्रशिक्षक अशोक खनाल तथा सहायक प्रशिक्षक मुना तिवारीले प्रशिक्षण दिनुहुने तालिममा थाहा नगरका वडा युवा क्लबका युवाहरुको सहभागीता रहेको छ।

IMG_20220619_124603_764-1655648404.jpg

world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...