pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नगर स्तरीय जेष्ठ नागरिक समन्वय समितिको पुनर्गठन

FB_IMG_1687784051852-1687784335.jpg

नगर स्तरीय जेष्ठ नागरिक समन्वय  समितिको पुनर्गठन सम्पन्न भएको छ।
थाहाको बिकास घरमा सम्पन्न पुनर्गठन कार्यक्रममा नगरको १२ वटै वडाका वडा जेष्ठ नागरिक समितिका सदस्यहरुको सहभागिता रहेको थियो।
सामाजिक विकास समिती सदस्य जनक बिकको अध्यक्षता तथा वडा न ३ को अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  वडा न ४ का अध्यक्ष नारायण लामा,सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने ,महिला बालबालिका जेष्ठ नागरिक शाखाकि प्रमुख प्रतिमा मोक्तान ,पुर्व सामाजिक विकास समिती सदस्य जानुका ढकाल लगायतको उपस्थिति रहेको थियो।
भेलाले ईश्वर बहादुर कार्कीको संयोजकत्वमा १५ सदस्यीय जेष्ठ नागरिक नगर समितिको पुनर्गठन समेत गरेको छ ।
जस्को उपसंयोजकमा बिष्णु गोपाली र सदस्य हरुमा रामेश्वर महर्जन,साहिला गोले,बिष्णु बहादुर थापा,प्रेम बहादुर आलेमगर,शिव बहादुर कार्की ,गणेश बहादुर पाख्रीन,निरन्जन अधिकारी,चन्द्र बहादुर स्याङ्तान,शोमलाल गोपाली,बिमला बिष्ट र मिना कार्की सहित वडा न ९ बाट एक सदस्य थप गर्ने गरि सर्वसम्मत जेष्ठ नागरिक थाहा नगर समिती गठन गरिएको छ।
नव गठित समिति लाई अतिथी हरुले शुभकामना दिएका थिए ।

FB_IMG_1687784307062-1687784338.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...