pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नगर प्रमुख बिष्ट द्वारा पालुङ प्राधिकरणका प्रमुख न्यौपानेलाई स्वागत:-नगरको विद्युत समस्या बारे छलफल

pradhikaran-hakim-1697118340.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा भख्खर आउनुभएका प्रमुख माधव न्यौपानेलाई थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले थाहा  स्वागत गर्नुभएको छ।
नगर प्रमुख बिष्टको कार्यकक्ष थाहा नगरपालिकाको कार्यालयमा असोज २५ मा न्यौपानेलाई स्वागत गरेका हुन।
 स्वागत पश्चात नगर प्रमुख बिष्ट र पालुङ वितरण केन्द्रका प्रमुख न्यौपाने बिच थाहा नगरपालिका भित्र रहेको विद्युत आपूर्तिको समस्या बारे छलफल भएको नगर प्रमुखका स्वकिय सचिव इच्छापुर्ण कार्कीले जानकारी दिए।
कार्किका अनुसार भेटमा मातातिर्थ मार्खु ३३ केभिए प्रशारण लाइन,मार्खु पालुङ फाट बजार ३३ केभिए लाइन,थाहा नगरपालिका शीत भण्डारमा ५०० केभिएको ट्रान्सफर र नगरभित्र संचालनमा रहेको लिफ्टिङ खानेपानी आयोजनामा विद्युतको समस्या बारेमा छलफल भएको कार्कीले बताए।
छलफलमा थाहा नगरपालिका भित्र देखिएको विद्युतीय समस्या समाधानको लागि आफू कटिबद्ध भएर कार्य गर्ने पालुङ बितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताएको स्वकीय सचिब कार्कीले जानकारी दिनुभयो।

न्यौपाने धादिङ वितरण केन्द्रबाट सरुवा भएर पालुङ आएकाहुन ।न्यौपाने यसअघि गोरखा,तनहुँ तथा मेलम्चीमा प्रमुख भइ कार्य गरिसकेका छन।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...