pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दोबाटोमा मोटरसाइकल र योद्धा जुद्दा धारापानीका बिष्ट घाइते

Screenshot_20220719-19283-1658238821.png

थाहा नगरपालिकाको दोबाटोमा ना २६ प ६१५४को  मोटरसाइकल र १२-१५ च ८०६ न्म्बरको योद्धा भ्यान एक आपसमा ठोक्किदा मोटरसाइकल चालक थाहा ४ बस्ने बर्ष ६५ का प्रल्हाद बिष्ट तथा मोटरसाइकल पछाडि बस्ने बर्ष ५६ को हर्क बहादुर मोक्तान घाइते भएको ईलाका प्रहरी कार्यालय पालुङले जनायको छ ।घाइते मध्य मोटरसाइकल चालक प्रल्हाद बिष्टको टाउको तथा सरीरको विभिन्न भागमा चोट लागेको तथा थप उपचारको लागि काठमाडौ रिफर गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनालले बताउनुभयो भने अर्का सामान्य घाइते हर्क बहादुर मोक्तानको प्राथमिक स्वास्थ्य केन्द्र दोबाटोमा उपचार भैरहेको र अवस्था सामान्य रहेको छ।अहिले योद्धाका चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले बताय तेसै गरीथाहा नगरकै ठानाबजार प्रेटोल पम्प नजिकै ना ७ ख ९३२ को डिब्बा गाडी अनियंत्रित भै कृपा होटलको आगनमा पुगेको छ यसबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ भने चालकलाई नियन्त्रणमा लियको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दियको छ।

 

Screenshot_20220719-19280-1658238825.png
Screenshot_20220719-19405-1658239000.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...