pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामन,सिमभन्ज्याङ,नारायणझ्याउको टोल बिकास संस्था गठन

FB_IMG_1685106786237-1685106833.jpg

पहिलोपटक बि.सं.२०७७  असोज २४ गतेको दिन थाहा-४ को माथिल्लो भेगको टोलहरु दामन,सिमभन्ज्याङ र नारायणझ्याउलाई समेटेर एउटा टोल बिकास संस्था गठन गर्ने भनी बोलाइएको भेला निष्कर्ष  बिहिन भएर टुङ्गिएको थियो तर आज तीन वर्ष पश्चात् त्यस भेगको टोल बिकास संस्था निर्माण सम्पन्न भएको छ।

दामन-सिमभज्याङ र नारायणझ्याउ  पर्यटकिय क्षेत्र भएता पनि बिकास,निर्माण र परिवर्तनको विषयमा त्यस क्षेत्रमा खासै उपलब्धि  आउन भने सकेको छैन। यसै कारण पनि स्थानीयहरुले टोल बिकास संस्था निर्माणमा ऐक्यबद्धता जनाउदै जसरी भएपनी बिकासको निम्ति टोल बिकास संस्था गठन हुनुपर्नेमा जोड दिएका थिए र परिणामस्वरूप आज संस्था गठन गर्नमा स्थानीयहरु सफल भएका छन् ।

थाहा-४ को वडाध्यक्ष नारायण लामाको प्रमुख उपस्तिथिमा सम्पन्न भएको भेलाले दामनको स्थानीय युवा दावा शेर्पालाई संस्थाको  अध्यक्षमा निर्विरोध चयन गरेको छ। 
११ जनाको कार्य समिती रहने गरि बनेको  टोल भेलालाई सम्बोधन गर्दै शेर्पाले सबैलाई धन्यवाद दिदै आम जन समुदायको साझा उद्धेश्यहरु  अनुसार काम गरि बिकास,निर्माणमा आमूल परिवर्तन ल्याउने  उद्घोष व्यक्त गरे।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...