Agro-Gif-1-1701226482.gif
Saturday, 09 Dec, 2023
shambhu-1691912419.jpg

थाहा नगर

दामन सिमभन्ज्याङ क्षेत्रका कुकुर बिरालोलाई रेविज विरुद्धको सुइ लगाइयो।

FB_IMG_1695998942045-1695998986.jpg

बिश्व रेविज दिवसको अवसरमा दामन सिमभन्ज्याङ,गोलमोड क्षेत्रमा रहेका कुकुर र बिरालो हरुलाई रेविज विरुद्धको सुइ लगाइएको छ।
वडा पशु प्राविधिक रुपेश कुमार मिश्रका अनुसार सो क्षेत्रमा रहेका १२ वटा बिरालो र ३९ वटा कुकुरहरूलाई रेविज बिरुद्धको सुइ लगाइएको जानकारी दिए।

नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ११ गतेववडा न १ मा ३० वटा,वडा न ३ मा १३ वटा,४ मा ६ वटा र ११ न वडामा ३० वटा कुकुर सहित २ वटा बिरालोलाइ पनि खोप लगाइएको थियो 
तेसैगरी थाहा नगरपालिकाको डाँडाबास,गैरीगाउँ ,दामगाडे क्षेत्रका ४४ वटा कुकुरहरू  लाई रेविज विरुद्धको खोप लगाइएको पशु प्राविधिक रुपेश कुमार मिश्रले बताए।

कार्यक्रममा अर्का पशु प्राविधिक प्रकाश लामाको पनि सहभागिता रहेको थियो।

 

FB_IMG_1695998933409-1695998987.jpg
FB_IMG_1695998953242-1695999012.jpg
FB_IMG_1695998944574-1695999012.jpg
FB_IMG_1695998942045-1695999043.jpg
FB_IMG_1695998950233-1695999043.jpg
mahotsab123-1701100059.jpg
mahotsab123-1701100250.jpg

world-link-1690434568.jpg
FB_IMG_1698053305963-1698-1698755609.jpg
थाहा आइडल एकल नृत्यमा टप ११ छनौट
thahaaaidal-1701871964.jpg

 थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार टप ११ छनौट भएका छन् । टप २०...

थाहा महोत्सवमा आज धोखेबाज हौ गायिका एलिना चौहान आउदै
FB_IMG_1701832148832-1701832163.jpg

‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती...

थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपजहरुको नतिजा सार्वजनिक
upaj1-1701788923.jpg

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा...

बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि
basamadi-1701788272.jpg

 हेटौंडा १९ मंसिर/बसामाडी जेसीजले आग्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित...

“संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ” :-मन्त्री लामा
1701698058348-1701698128.jpg

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि...

जिल्लाका फरक फरक विधामा उत्कृष्टलाई सम्मान,थाहाका रायमाझी र दोङ सम्मानित
1701697619053-1701697641.jpg

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान...

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने
FB_IMG_1701697166247-1701697177.jpg

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको...

खेलकुदमा योगदानको कदर गर्दै थाहाका दोङ सम्मानित
FB_IMG_1701673710920-1701673843.jpg

थाहा नगरपालिकाका युवा तथा खेलकुदकर्मी मानसिं दोङ  लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति...

थाहाका रायमाझी जिल्लाकै उत्कृष्ट समाजसेवी द्वारा सम्मानित
FB_IMG_1701669331664-1701670144.jpg

थाहा नगरपालिकाका युवा समाजसेवी यादव जंग रायमाझी लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरको...