Tuesday, 21 May, 2024
थाहा नगर

थाहा लियो तथा लायन्सको साधारणसभा सम्पन्न ।

Screenshot_20220625-19450-1656165642.png

लायन्स वर्ष २०२२/०२३ का लागि लायन्स क्लव अफ थाहा पिसको अध्यक्षमा जयराम खत्री निर्वाचित भएका छन् । 

क्लवको शनिबार होटल शंकरमा सम्पन्न छैठौं वार्षिक साधारणसभाले खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको हो । खत्री पालुङ जेसीजका वर्तमान अध्यक्ष समेत हुन् । यसै गरी प्रथम उपाध्यक्षमा गीता कार्की, द्वितीय उपाध्यक्षमा सत्यदेवी स्याङ्तान, सचिवमा अनित विष्ट र कोषाध्यक्षमा निरज रायमाझी निर्वाचित भएका छन् ।

यसैगरी, लियो क्लव अफ पिस थाहानगरको अध्यक्षमा निशा विष्ट अध्यक्षमा निर्वाचित भएका छन् । लियोको प्रथम उपाध्यक्षमा रोशनी गोपाली, द्वितीय उपाध्यक्षमा बिनित वाइवा, सचिवमा शिशिर कुमार खत्री, कोषाध्यक्षमा सितल विष्ट, सह-सचिवमा स्मिता विष्ट र सह-कोषाध्यक्षमा प्रेरणा खत्री निर्वाचित भएका छन् ।

लायन वर्ष २०२१/०२२ का अध्यक्ष राममाया खत्रीको सभाध्यक्षतामा भएको सभामा प्रमुख अतिथि लायन्स क्लव थाहा पिसका सल्लाहकार तथा थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले समाजिक कामहरुमा अग्रसर हुनेहरुको साझा संस्था नै लायन्स क्लव रहेको बताउदै थाहाका लायन्सहरुले स्थापनाको छोटो समय मै सामाजिक कार्यमा निस्वार्थ भावले कृयाशील रहेकोमा खुसी व्यक्त गरेका छन् ।

सभामा लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानले सामाजिक सेवामा समर्पित हुँदै आफूमा निखारता ल्याउन चाहनेहरु आवद्ध हुने संस्था रहेकोले आफ्नो कमाइको केही हिस्सा र समय लायन्स अभियानमा दिन आग्रह गरे । 

कार्यक्रममा आध्यात्मिक योग गुरु अजय वान प्रस्थी, लियो क्लव डिस्ट्रीक ३२५ बी २ का पीआरओ रुपक कालीराज, पालुङ जेसीजका पूर्व अध्यक्ष मनोज रायमाझी, नव निर्वाचित अध्यक्ष जयराम खत्री, लियोका अध्यक्ष कमल विष्ट, निशा विष्टलगायतेले मन्तव्य व्यक्त गरेका थिए ।

सभामा सचिव र उपाध्यक्षहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए । लायन्स अध्यक्ष खत्री  

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

Screenshot_20220625-19413-1656165645.png

world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...