Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

थाहा नगर भलिबल संघ गठन,अध्यक्षमा गोपाली।

IMG_20220716_145235_323-1657968529.jpg

थाहा नगर भलिबल संघको अध्यक्षमा न्ह्युछेमान गोपाली चयन भएका छन ।
सनिवार थाहाको सहारा रिसोर्टमा जिल्ला भलिबल संघको आयोजनामा भएको भेलाले गोपालीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको हो।समितिको उपाध्यक्षमा निरन थापा ,सचिब शृजन बस्नेत,कोषाध्यक्ष राधा गोपाली तथा सदस्यहरुमा विशाल गोपाली,सुमिता वाइवा,बेल बहादुर गोले,हरेराम कार्की ,भाइकाजी बलामी,रामचन्द्र गोले,राजेन्द्र बलामी,रहेका छन भने सल्लाहकारमा सुमन रायमाझी र शंकर लामा चयन भए तेसै गरि सुबित्र थिङ्ग लाई थाहा नगरपालिका खेलकुद बिकास समितिको सदस्यमा सिफारिस गर्ने भेलाले निर्णय गरेको छ।
जिल्ला भलिबल संघको कोषाध्यक्ष शंकर कार्कीको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले नव गठित समितिका पदाधिकारी हरुलाइ शुभकामना दिदै खेलकुद बिकासमा थाहा नगर कटिबद्ध रहेको जनाउदै उच्चस्तरीय खेलाडी उत्पादनमा जोड दिन आग्रह गर्दै तेस्को लागि आफ्नो ब्यक्तिगत तथा संस्थागत सहयोग रहिरहने बताए।
भेलामा जिल्ला भलिबल संघका उपाध्यक्ष इन्द्र प्रसाद सन्जेल ,वडा न १ का अध्यक्ष हेरमान गोपाली,२ का बम बहादुर सिङ्तान ,भलिबलका पाचौं श्रेणीको प्रशिक्षक सन्तोष श्रेष्ठ ,राष्ट्रिय खेलाडी इन्द्र बज्राचार्य ,क्षेत्रीय खेलाडी सिसम माझी ,थाहापाटिका शम्भु अधिकारी,दामन एफएमका सानोबाबु मोक्तान लगायत थाहा नगरभित्र रहेका खेलाडीहरुको उपस्तिथि रहेको थियो।

IMG_20220716_145652_508-1657968532.jpg
IMG_20220716_130734_344-1657968556.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png