pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा नगर भलिबल खेलको उर्वर भुमी :- नगर प्रमुख बिष्ट(उद्घाटन सत्रका फोटो सहित)

312605464_182373998129399-1666532981.jpg

 

 थाहा नगरपालिका मकवानपुर जिल्लाकै भलिबल खेलको लागि उर्वर भुमी रहेको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताउनुभयको छ।आज बाट थाहा नगरपालिकाको फाटबजार मा आयोजित पाचौं संस्करणको विनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै नगर प्रमुख बिष्टले सो कुरा बतायका हुन ।प्रमुख अतिथिको रुपमा आफ्नो शुभकामना मन्तव्य राख्दै बिष्टले थाहा नगर खेलाडी उत्पादन गर्ने थलोको रुपमा पनि रहेकोले यहाँ बाट जिल्ला स्तरीय मात्र नभै अब प्रदेश र राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताको खाचो रहेको बताए साथै वहाँले खेलाडी उत्पादन र प्रतियोगिता संचालन गर्नको लागि आर्थिक व्यवस्थापनले समस्या पारेपनी खेल र खेलाडीको विकासको निम्ति थाहा नगरपालिकाले एकद्वार प्रणाली मार्फत खेलकुद बिकास समिती नै बनायर नगरको खेलविकासमा लाग्न आफुले तयारी गरेको बताउदै प्रतियोगिताको सफलताको शुभकामना दियका थिय। विनय बाबू स्मृति प्रतिस्ठानका अध्यक्ष शंकर कार्कीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा थाहा नगर वडा न २ का अध्यक्ष बम बहादुर सिङ्तान,वडा सदस्यहरु,युवराज बिष्ट ,रितु कार्की ,श्रीजना बि क ,प्रतिस्ठानका संस्थापक बिजयबाबु बस्नेत,विनय बाबुका पिता बिष्णु बहादुर बस्नेत,समाजसेवी श्यामभक्त श्रेष्ठ ,जिल्ला रेडक्रसका कोषाध्यक्ष हरीकृष्ण कार्की ,नेकपा एसका नगर उपाध्यक्ष सुर्य तामाङ,नगर भलिबल संघका अध्यक्ष वसन्त गोपाली ,समाजसेवी हरु गोबिन्द कार्की ,उद्दव राना मगर ,रामशरण थापा निर्णायक हरु विजय कृष्ण वादे,मनोज लामा ,श्रीहरी कार्की ,सहभागी क्लवका प्रमुख हरु,खेलाडी तथा खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो। 

प्रतियोगितामा १६ वटा टीमले सहभागिता जनाएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । कार्तिक ८ गते प्रतियोगिता समापन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार ५१ रुपैयाँ, द्वितीयलाई २६ हजार २६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ ।

प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ । प्रतियोगितामा करिव १५ वटा टीमले सहभागिता जनाउने छन्। पाँचौ पटक आयोजना हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको अनुमानित खर्च ३ लाख ५० हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...