Tuesday, 07 May, 2024
खेल

थाहा नगरमा पुस ५ गतेदेखि अन्तर वडा फुटबल प्रतियोगिता हुदै

IMG_20220119_155617_747-1-1671000354.jpg

फाइल फोटो

थाहा नगरपालिकाको आयोजनामा हुने थाहा गोल्डकप फुटबल प्रतियोगिताको तर्फबाट खेलाडी छनोट गर्नको लागि थाहा नगर खेलकुद बिकास समितिको आयोजनामा अन्तर वडा फुटबल प्रतियोगिता हुने भएको छ |
थाहा गोल्डकपको लागि आयोजक तर्फबाट खेल खेल्नको लागि नगरका १२ वटै वडाबाट उत्कृस्ट खेलाडीहरु छनोट गरी गोल्डकपको लागि आयोजक टिम बनाइने आयोजकले जनायको छ 


पुस ५ गते देखि नगरको इन्द्रायणी खेल मैदानमा हुने प्रतियोगिताको लागि वडाले सम्बन्धित वडाकै खेलाडी समाबेस गर्नुपर्ने तथा तेसमा विभागीय वा जुनसुकै उमेर समुहका खेलाडीले भाग लिन पाउने आयोजकले जनायको छ साथै खेलाडी हरु वडा खेलकुद बिकास समिति मार्फत निर्णय भै आएको हुनुपर्ने छ 
प्रतियोगिता तयारीको लागि नगर खेलकुद बिकास समितिले फुटबल लगायत सामाग्री उपलब्ध गराउने जानकारी दिदै खेलाडीहरुले आफु सम्बन्धित वडाकै हु भन्नको लागि फोटो,नागरिकता,जन्मदर्ता सहितको विवरण पेस गर्नुपर्ने छ 
खेलाडी टिमले पुस ४ गते बिहान ११ बजे सम्ममा आफ्नो फाइल नगर खेलकुद बिकास समितिको कार्यालयमा पेश गरिसक्नु पर्ने सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिनुभयो 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...