Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

थाहा गोल्डकप :- सेमिफाइनल समीकरण पूरा (कुन कुन टिम पुगे हेर्नुस)

th1-1673872380.jpg

थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा संचालन भैरहेको चौथो थाहा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ।

सेमिफाइनल चरणमा माउन्टेन एफसी,तारुका एफसी,थाहा नगरपालिका तथा पारिजात स्पोर्ट्सले स्थान पक्का गरेका छन।आज भएको अन्तिम क्वाटरफाइनलमा तारुका एफसीले चन्द्रागिरी स्पोर्ट्स लाई र थाहा नगरपालिकाले थाहा पोलिटेक्निक लाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

भोलि हुने सेमिफाइनल खेलमा माउन्टेन एफसी र तारुका बीच पहिलो सेमिफाइनल हुने छ भने दोस्रो सेमिफाइनल आयोजक थाहा नगरपालिका र पारिजात स्पोर्ट्स बिच हुने आयोजक समितिका सदस्य यादव जंग रायमाझीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल भने माघ ५ गते हुने आयोजकले बतायको छ। प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपबिजेताले १ लाख प्राप्त गर्ने छन ।बिधागत उत्कृष्ट हुने खेलाडिहरुलाई नगद तथा ट्रफी प्रदान गरिने छ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png