Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

थाहामा हुने ब्याडमिन्टन प्रतियोगितामा १६ टिमको सहभागिता हुने।

FB_IMG_1677591552705-1677591581.jpg

थाहा नगर, उत्तरी मकवानपुरको थाहा नगरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको उपमेयर कप व्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण यही फाल्गुण १८ गतेबाट सञ्चालन हुँदैछ । फरक सोचको आयोजनामा हुन लागेको चौथो उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ।

प्रतियोगितामा थाहा –१० विसिङखेल ए, नेपाल विद्युत प्राधिकरण पालुङ, माई बाराही स्पोट्र्स, थाहा नगरपालिका ए, थाहा नगरपालिका बी, थाहानगरपालिका सी, थाहा नगरपालिका डी, थाहा–३, ऊँ नमः शिवाय, शिखर क्लब शिखरकोट, बज्रबाराही ए, थाहा १० विसिङखेल बी, प्रगतिशिल युवा क्लब घर्तिखोला, ईलाका प्रहरी कार्यालय पालुङ ए, ईलाका प्रहरी कार्यालय पालुङ बी र बज्रवाराही बीको समूह रहेको फरक सोचका अभियन्ता यादवजंग रायमाझीले जानकारी दिए ।

प्रतियोगिमा प्रथम, द्वितीय र तृतिय हुनेले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । थाहा नगरपालिका नगर खेलकुद विकास समितिको प्रायोजक रहेको प्रतियोगिता थाहा नगरपालिका–४ क्याम्पाडाँडामा रहेको ब्याडमिन्टन हलमा सञ्चालन हुनेछ ।

‘भलिबल र फुटबल प्रतियोगिता मात्र भईरहने यस क्षेत्रमा अन्य खेल खेल्ने खेलाडीलाई लक्षित गरी कुनै पनि कार्यक्रम हुन सकेन ।’ फरक सोचका अभियन्ता रायमाझीले भने –‘वि.सं. २०७६ सालमा नगरको आर्थिक सहयोगमा फरक सोच अभियानले यो खेललाई सुरुवात गरेको हौँ ।’ प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।

FB_IMG_1677588602572-1677591584.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png