pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा सेवा चुस्त बनाउन विद्युतलाई वाईसिएलको ध्यानाकर्षण

cover-1661085662.jpg

योङ्ग कम्युनिष्ट लिग थाहा नगर कमिटिले विद्युत चुस्त दुरुस्त र भरपर्दो बनाउन पालुङ प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । वाईसिएलका थाहा नगर कमिटि अध्यक्ष मान सिंह दोङ्गको नेत्तृत्वमा प्राधिकरण पुगी ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । कार्यक्रममा वाईसिएलका नगर सचिव युवराव विष्टले ध्यानाकर्षण पत्र पढेर सुनाउदै वितरण केन्द्र प्रमुख बिरमान रास्कोटीलाई हस्तान्तरण गरेका थिए ।

ध्यानाकर्षण पत्रमा पुराना र जिर्ण पोल सुधार्नु पर्ने हाई भोल्टेज लाईनलाई व्यवस्थित गरिनुपर्ने र हाँगाविगा कटानमा ध्यान दिनु पर्ने, नागरिकलाई समय सापेक्ष सुचना उपलबध गराउनु पर्ने,थाहा ९ चित्लाङ्गमा विद्युतिय दुर्घटनामा परि घाईते भई उपचाररत सुदिप तामाङको शिघ्र उपचारको व्यवस्था मिलाउनु पर्ने लगाएतका माग छन् । 
कार्यक्रममा ध्यानाकर्षण पत्र बुझ्दै वितरण केन्द्र प्रमुख रास्कोटीले लाईन सुधारलाई कार्यालयले प्राथमिकताका साथ काम गरिरहेको र सुचनाका आधारमा देखिएका र आएका समस्यालाई तत्कालबाटै सुधारका काम शुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 


ध्यानाकर्षण पत्र बुझाउदै वाईसिएल टोलीले अन्रक्रिया कार्यक्रममा प्राधिकरणले गर्ने सुधारका काममा तथा विद्युत चुहावट नियन्त्रण र वक्यौता संकलनमा समेत वाईसिएलले सहयोग र सहकार्य गर्ने बताएका थिए । 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...