himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहामा महासंघ बागमती प्रदेश नेतृत्वको स्वागत, पर्यटनमा निजी क्षेत्रसँग सहकार्य गर्न नगर प्रमुखको आह्वान

InShot_20260614_194755936-1781445804.jpg

मकवानपुर स्थित थाहा नगर उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यसमितिलाई स्वागत सम्मान गरेको छ ।
३१ जेठमा संघको सभा हलमा अध्यक्ष पुरुषोत्तम ढकालको सभाध्यक्षता एवम् थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर विष्टको प्रमुख आतिथ्यता, नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यतामा स्वागत गरिएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष बेद बहादुर श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार गुप्ता, एसोसिएट उपाध्यक्ष कृष्णभक्त श्रेष्ठ, बस्तुगत उपाध्यक्ष प्रेमहरी मैनाली, कोषाध्यक्ष रुद्र बहादुर खत्री, सदस्यहरु राजन कार्की, सनत थापा, नबिन्द्र देव सिंह, जयप्रकाश श्रेष्ठ, सृजना श्रेष्ठ, यादव दाहाल, प्रदिपमान प्रधान, कृष्णमुरारी न्यौपानेलाई स्वागत गरेको हो । 
कार्यक्रमको अवसरमा संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान पालुङ क्याम्पसको अध्यक्षमा र संघका सदस्य बलराम थापा सदस्यमा  निर्वाचित हुनु भएकोमा बधाई व्यक्त गरेको छ । संघले आफ्ना सदस्य यादव जंग रायमाझीलाई जनकल्याण मावि एल्मुनाई एसोसिएशनको अध्यक्षमा निर्वाचित भएकोमा बधाई व्यक्त गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि विष्टले थाहाको पर्यटन उद्योगलाई विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनु हुँदै थाहाको पर्यटनमा लगानी गर्न आव्हान गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष बेद बहादुर श्रेष्ठले महासंघले बनाइने योजनामा थाहालाई समेटेर बनाउने प्रतिवद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा महासंघका जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार गुप्ता, संघका निवर्तमान अध्यक्ष कविराज खत्री, उपाध्यक्ष सुरेन्द्रमान प्रधानले पछिल्लो समयमा व्यवसायीले भोग्नु परेको समस्यालाई प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो ।

Notes_260614_194353_2fe-1781445809.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...