pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा मनाइयो अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस

IMG_20241001_155517_957-1727787526.jpg

थाहा नगरपालिकाले  अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमनाएको छ । थाहा नगरपालिकाको आयोजना, नगर महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाको  संयोजन तथा नगर स्तरीय जेष्ठ नागरिक समितिको व्यवस्थापनमा सिताराम जेष्ठ नागरिक दिवा सेवा केन्द्र घर्तिखोलामा कार्यक्रम सम्पन्न भएको हो ।
संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालिएको हो ।  

ज्येष्ठ नागरिक समन्वय समिती थाहा नगर संयोजक  ईश्वर बहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको  प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले जेष्ठ नागरिकको सम्मान नै सबैको तीर्थवर्त रहेकोे भन्दै जेष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम गरिरहनु पर्ने आवश्यकता औल्याएका छन् । 
कार्यक्रममा ४ न वडा जेष्ठ नागरिक मन्चका संयोजक निरन्जन अधिकारी,किरातेश्वर जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष सिताराम अधिकारीले मन्तव्य राखेका थिए।

सिताराम जेष्ठ नागरिक सेवा केन्द्रका गुप्त बहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रतिमा  मोक्तानले गरेकी थिइन् । 
दिवसकै अवसरमा ईलाका प्रहरी कार्यालय पालुङले पनि बिहान स्थानीय जेष्ठ नागरिक हरुसंग कार्यालय परिसरमा अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो।

FB_IMG_1727760343115-1727787527.jpg
IMG_20241001_155307_856-1727787565.jpg
IMG_20241001_154533_329-1727787566.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...