pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा,आबधिक बिकास योजना तर्जुमा गर्न दुई दिने कार्यशाला गोष्ठी ,

IMG_20220628_125757_594-1656425180.jpg

नेपालको संबिधान र कानुनमा ब्यबस्था भए बमोजिम स्थानिय तहले आफ्नो अधिकार क्षेत्र भित्र रहेका विषय र क्षेत्र समेट्ने गरि स्थानीय तहको आर्थिक सामाजिक बिकास गर्न आबधिक योजना तर्जुमा गर्नुपर्ने कानुनी प्राबधान अनुरुप थाहा नगरको विशिस्ठता,सम्भावना ,अवसर र आबश्यकता पहिचान गरि दीर्घकालीन सोचसहित आर्थिक सामाजिक बिकास र बाताबरणिय सन्तुलन कायम गर्न तथा नेपाल सरकार र संबंधित प्रदेश सरकारको आबधिक योजना सङ्ग तादाम्यता कायम गर्न प्रदेश सुशासन केन्द्र बाग्मती प्रदेशको प्राबिधिक सहयोगमा तथा नेस्ट पिकासो प्यारागन जेभीको आयोजनामा स्थानीय तहको आबधिक बिकास योजना तर्जुमाको लागि दीर्घकालीन सोच निर्धारण तथा योजना तर्जुमा सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी  थाहा नगरमा सुरु भएको छ।
गोष्ठी लाई सहरी योजना बिद इन्जिनियर योगेश पुर्ण श्रेष्ठ ,सोसोलोजिइकोनिस्ट गणेश भट्टराई ,सहरी योजना बिद पुनम बज्राचार्य ,इन्जिनियर शिव खड्का ,तथा रामु बुढाथोकी ले सहजीकरण गरिरहनु भएको छ।थाहा नगरपालिकाका जनप्रतिनिधि हरु,नगरका विषयगत शाखा प्रमुखहरु,कार्यपालिका सदस्यहरु,विषयगत शाखा संयोजकहरु,नगर भित्रका संघसंस्थाका प्रतिनिधिहरु लाई स्थानीय तहको योजनाबद्ध बिकास र प्रक्रियालाई मार्गदर्शन  र अपेक्षित नतिजा हासिल गर्न अनुशीक्षण दियको छ।
आज भएको कार्यक्रममा सहभागी हरुले विभिन्न विषयगत समूह बनाइ योजना,परियोजना तथा कार्यक्रम सुचकका लक्ष्य निर्धारण गरि समुहगत कार्य गरेका छन भोलि समुहगत कार्यको प्रस्तुतिकरण तथा छलफल गरीने कार्यक्रम रहेको सहभागीहरुले बताए।गोष्ठी नगरको जेसिज हलमा भैरहेको छ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...