himalen-2083-1778725505.jpg
Monday, 25 May, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहापाटी समाचार प्रभाव :- सैलुन र बेकरीलाई स्पष्टीकरण,मूल्य घटाउन राजी ,

IMG_20220609_113941_350-1654782879.jpg

थाहापाटी अनलाइनमा थाहा नगरभित्रका सैलुनको ठगी शिर्षकमा समाचार प्रकाशित भएपछी थाहा नगरपालिका एक्सनमा उत्रिएको छ।थाहा नगरभित्रका सैलुनहरुले जिल्ला नाइँ संघको अनाधिकृत मुल्यसुची राखी उपभोक्ता ठगी गरेको समाचार आएपछि जिल्ला प्रशासन कार्यालयले थाहा नगरपालिका लाई अनुगमन गरि कार्वाही गर्न पत्राचार गरेपछी थाहा नगरपालिकाको बजार अनुगमन समिती जुर्मुराएको हो।
थाहा नगरपालिका अनुगमन समितिका संयोजक समेत रहेका उपप्रमुख भरत गोपाली,थाहा नगरपालिकाका प्रशासकीय अधिकृत हरिलाल पुरी ,अनुगमन समिती सदस्य अनिल लामिछाने लगायतकाले नगरमा संचालित सैलुनका संचालकहरुलाइ कार्यालयमै डाकी स्पष्टीकरण सोधिएको थियो।स्पष्टीकरण पछि आइन्दा जिल्ला नाइँ संघको दररेट भन्दा बढी रकम नलिने सहमती भएको उपप्रमुख भरत गोपालीले बताए गोपालीले ग्राहकहरुलाइ पनि सचेत हुन आग्रह गर्दै आइन्दा एस्तो गरेको पाइयमा कानुनी कारवाही गरिने बताए।तेस्तै मिति अगावै र ढुसी परेको खाद्य सामाग्री बेचेको भन्दै बेकरी संचालक लाई पनि सचेत गराइ चेतावनी दियको छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति
InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको...

khane-1774766593.png