pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको १ नम्बर वडामा वडा बाल संजाल गठन

FB_IMG_1688222082357-1688222118.jpg

थाहा नगरपालिकाको आयोजनामा बालमैत्री थाहा नगरपालिका घोषण अभियान अन्तर्गत  असार १६ शनिवार  वडा नं.१ मा वडा बाल संजाल गठन कार्यक्रम सम्पन्न भएको छ । 
थाहा नगरपालिका वडा नं.१ स्थित सुनौलो विकास केन्द्र कुन्छालमा भएको भेलामा  थाहा १ बालमैत्री स्थानिय वडा शासन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष हेरमान गोपालीको सभाध्यक्षतामा भएको हो।
 कार्यक्रममा , जीवन्त शिक्षाका अध्यक्ष राम कुमार विडारी राजन,सुनौलो सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रुपचन्द्र गोपाली, बालमैत्री सहजकर्ता रेनु गोपाली लगायतको सहभागिता रहेको थियो । 
बिहानी बालक्लव,सुनौलो बाल क्लव, कुलगाउँ बाल क्लव, झम्केश्वरी बाल क्लव र लिटिल स्टार बाल क्लवका भाइवैनीहरु सहभागि भएको कार्यक्रममा ६५ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । 
भेलाले सीता गोपालीको अध्यक्षतामा  १५ सदस्यीय वडा बाल संजाल समित चयन गरेका छन् । समितिको उपाध्यक्षमा  प्रकृति गोपाली, सचिव धनलक्ष्मी बलामी, सह सचिव अनिशा तामाङ, कोषाध्यक्ष सुमी बलामी, सदस्यहरु अंकिता गोपाली, सुहाना गोपाली, अनिशा गोपाली, यमुना श्रेष्ठ, स्वर्णिमा प्रधान, कृतिका लामिछाने, संकल्प श्रेष्ठ, दिपा प्रधान, रोनिक बलामी र मिलन तामाङ रहनुभएको छ । 
कार्यक्रममा अतिथिहरुले बाल क्लव तथा संजाल गठनको उद्देश्य, महत्व तथा आवश्यकता बारे बालवालिकाहरुमाझ प्रशिक्षणात्मक तवरले धारणहरु व्यक्त गर्नुभृको थियो । 

FB_IMG_1688222088176-1688222118.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...