pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको दुई वडामा मनोसामाजिक समस्या सम्बन्धि अभिमुखिकरण सम्पन्न ।

FB_IMG_1687950022735-1687957386.jpg

महिला बिकास कार्यालयको सहयोगमा २०६७ साल देखि बिधिवत रुपमा घरेलु हिंसा पिडित महिलाहरुको न्याय तथा मेलमिलाप र थाहा नगरपालिका बनेपछि नगरको सहयोगमा किशोरी लक्षित मनोसामाजिक परामर्श कार्यक्रम संचालन गर्दै आइरहेको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले असार १३ गते थाहाको दुई वडामा लागुपदार्थ दुर्व्यसनी,लैङ्िगक हिंसा तथा मनोसामाजिक समस्या समाधान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
थाहाको वडा न ४ को कार्यालय तथा वडा न २ को कार्यालयमा छुट्टाछुट्टै कार्यक्रम गरेको हो।
कार्यक्रममा वडाका महिला,विद्यार्थी तथा किशोर किशोरी हरुलाइ ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल तथा थाहा नगरपालिका सामी कार्यक्रमका मनोपरामर्शदाता सुनिता बस्नेतले सहजीकरण गरेका थिए ।


अभिमुखिकरण कार्यक्रममा चार न वडामा अध्यक्ष नारायण लामाको अध्यक्षता तथा सामुदायिक क्याम्पस संघका केन्द्रिय कोषाध्यक्ष राजन मिश्रको प्रमुख आतिथ्यता रहेको र ६० जनाको सहभागिता रहेको र २ न वडामा पनि उल्लेख्य रुपमा सहभागिता रहेको आयोजक संस्थाकी अध्यक्ष रिता प्रधानले जानकारी दिनुभयो भने वडा न २ मा अध्यक्ष बम बहादुर सिङ्तानको अध्यक्षता रहेको थियो।
थाहा नगरपालिकाको वडा न १ ओखरबजारमा अवस्थित लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले किशोर किशोरीमा बढ्दै गैरहेको आत्महत्या ,लागुपदार्थ दुर्व्यसनी ,महिला 

हिंसा,बालबिबाह,अन्त्यको लागि विभिन्न अन्तरक्रिया ,गोष्ठी ,तथा चेतनामूलक कार्यक्रमलाई जोड दिदै आइरहेको संस्थाकी अध्यक्ष रिता प्रधानले बताइन।
संस्थाले गर्ने कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङले लैङ्िगक हिंसा,लागुपदार्थ ओसार पसार र दुर्व्यसन,बालबिवाह सम्बन्धि बिषयमा सहजीकरण गर्दै आइरहेको छ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...