Thursday, 12 Mar, 2026
50makai-1773128454.png

थाहा नगर

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर

DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आइतबार विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो। उनीहरूले ट्रेडर्स प्रा.लि.मार्फत गैरकानुनी लाभ लिई राज्यलाई आर्थिक हानी पुर्‍याएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार ठेक्का प्रक्रियामा अनियमितता गरी सरकारी स्रोतको दुरुपयोग गरिएको र त्यसबाट निजीतर्फ लाभ लिइएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
दलीय शिक्षक संगठन खारेज गर्न नव निर्वाचित सांसदको ध्यानाकर्षण
InShot_20260311_120604744-1773210088.jpg

मकवानपुर, फागुन २५ मकवानपुर  क्षेत्र नं २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित प्रशान्त उप्रेतीलाई थाहा...

प्रतिनिधि सभामा सम्भवत: सबैभन्दा “कान्छो” “माननीय” हुँदै प्रशान्त उप्रेती'
InShot_20260308_184820871-1772975025.jpg

मकवानपुर निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती...

एमाले मकवानपुरको कार्यबाहक अध्यक्षमा हिदम लामा
InShot_20260308_175618241-1772971902.jpg

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीको आज बसेको आठौँ सचिवालय बैठकले पार्टी जिल्ला कमिटीका...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा थाहामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
20260308_132118-1772969346.jpg

थाहा नगरपालिका — “सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ ११६ औँ...

प्रशान्त उप्रेतीलाई भेटेर लवशेरले दिए शुभकामना
FB_IMG_1772957293271-1772957323.jpg

हेटौंडा मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर...

थाहा नगरपालिकामा ५९.२% मतदान, २०,११५ मत खस्यो
FB_IMG_1772726647297-1772726660.jpg

आज सम्पन्न निर्वाचनमा थाहा नगरपालिकामा कुल ३३,९८१ मतदाता मध्ये २०,११५ मत खसेको छ। यस अनुसार नगरपालिकाभरि करिब...

फागु पूर्णिमामा ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रमा मेला सम्पन्न, २२ हजार ९४० रुपैयाँ भेटी संकलन
InShot_20260302_191835365-1772458551.jpg

थाहा नगरपालिका–स्थित ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रमा आज फागु पूर्णिमाको अवसरमा धार्मिक मेला सम्पन्न भएको...

अवैध घरेलु भरुवा बन्दुकसहित थाहा ४ का दुई जना पक्राउ
FB_IMG_1772452667428-1772453551.jpg

मकवानपुरको थाहा नगरपालिका–४, धारापानी (हरिकेसी टोल) मा अवैध घरेलु हतियार लुकाई राखेको सूचनाका आधारमा प्रहरीले...

प्रतिबन्धित लागुऔषध सहित थाहा २ का एक युवक पक्राउ
FB_IMG_1772452729123-1772453188.jpg

मकवानपुरको थाहा नगरपालिका–२, अंगारेमा प्रतिबन्धित लागू औषधजन्य पदार्थसहित एक युवक पक्राउ परेका छन्। फागुन १६...