pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका सहकारीहरुले कोपोमिस प्रणालीमा जान लिय तालिम,

IMG_20220702_161530_710-1656773478.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना गर्न स्थानीय स्तरदेखि राष्ट्रियस्तर सम्म इन्टरनेटमा आधारित एकीकृत बिधुतिय ब्यबस्थापन सूचना प्रणाली (COOPOMIS) प्रणालीको हिजोदेखी सहारा रिसोर्टमा भएको दुई दिने तालिमको आज समापन भएको छ ।थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सहभागी हरुलाइ प्रमाणपत्र प्रदान गर्दै तालिमको समापन गर्नुभयो 
समापन समारोहमा आफ्नो मन्तव्य राख्दै उपप्रमुख गोपालीले सरकारको तीन खम्बे अर्थनितिको महत्वपूर्ण खम्बा सहकारी भएकोले नगरमा संचालित सहकारीहरुको क्षमतावृद्धि बिकास गर्न नगरपालिका सदैब तत्पर रहेको बताउदै नगरको लगानी खेर जान नदिन आग्रह गर्दै प्रणालीमा गएर ब्यबस्थापन राम्रो गर्न आग्रह गर्नुभयो ।
तेस्तै थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले नयाँ प्रबिधिमा चल्न सके संस्थाको कामकारबाहीमा एकरुपताभै नियमनमा सहज हुने बताउदै सिकेको प्रबिधिलाइ ब्यबहारमा तत्काल लागुगर्न सुझाव दिदै सहभागी हरुलाइ शुभकामना दिनुभयो।
थाहा नगरपालिकाको सहयोगमा नगरपालिकाको नियमन भित्र पर्ने सहकारी संस्थाहरुको प्रभावकारी नियमन तथा प्रबर्द्धन प्रयोजनका लागि आधारभुत तथ्यांकहरु स्थानीय स्तरदेखी सूचना प्रणाली लागू गर्न सहकारी हरुलाइ तालिम दिइएको तालिम संयोजक उमेश श्रेष्ठले बताउनुभयो।श्रेष्ठले नगरपालिकाको नियमन क्षेत्र भित्र पर्ने सबै सहकारी संस्थाहरुको दर्ता ,मासिक तथा वाषिर्क प्रतिबेदन ,निर्वाचन ,बिनिमय संसोधन ,कार्यक्षेत्र बिस्तार ,नयाँ सूचना तथा परीपत्रहरु लगायतका कामहरु यसै प्रणाली मार्फत हुनेभएकोले नगरभित्रका सहकारीहरु लाई तालिम दियको बताए।
थाहा नगरपालिका मातहतमा रहेका सहकारी संस्थाहरुको कार्यालय प्रमुखहरुको सहभागिता रहेको तालिमलाइ प्रशिक्षक सगुन धाख्वाले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा कोपोमिसको प्रयोग र सहकारी अनुगमन,कोपोमिसको समष्टिगत विवरण भर्ने तरिका ,सहकारी सदस्यहरूको जानकारी भर्ने तरीका र संस्थाले मासिक प्रतिबेदन दाखिला गर्ने,बित्तिय प्रतिबेदन दाखिला  ,सम्पती शुद्धीकरण निवारण फारम दाखिला तथा आन्तरिक कार्यका विषयमा तालिम दियको थियो।

IMG_20220702_155407_70-1656773508.jpg
IMG_20220702_155016_589-1656773508.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...